- ३ कार्तिक २०७९, बिहीबार २१:३९
हेर विजनमा हाहाकार, झर्दछ पतकर भइ लाचार,
नंगा तरुको गत सिंगार खोज्छ शिशिरको चीसो बतास ।
वनको जोवन कसरी ढल्क्यो, भाग्य धराको कसरी पल्टयो,
खोला कसरी सब सुक्तै गो, सोध्छ मलाई चीसो बतास ।
चिल्ला, हरिला, मुरिला बाँस, सुन्दर कोमन शीतल घाँस
गिरिको गहना खोइ कहाँ छ, खोज्छ शिशिरको चीसो बतास
यो मधुऋतुको हो आभाष, फेरि हुनेछ नयाँ विकास,
बहनेछ यहाँ हास विलास, फर्क शिशिरको चीसो बतास । ( श्राेत : कविता काेशबाट )
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्