Tag: कमलपोखरी

कमलपोखरी नामेट पारी ठमेलको जग्गा हडप्ने यीनीहरुमाथि सीआइबीको अनुसन्धान बढ्ला ? (नामावलीसहित)

काठमाडौं, २० माघ । देशमा सार्वजनिक जग्गा हडप्ने भूमाफियाको हातमा धमाधम हथगडी लाग्न थालेको छ । ललिता निवास हुँदै बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडप्ने प्रहरीको अनुसन्धानमा परे । कतिपय जेल गएका छन् त कतिपय प्रहरी हिरासतमा छन् ।तर, देशमा यस्तो एउटा घटना छ जसका नाइके र मतियारहरु अझै प्रतिष्ठितको पगरी लगाएर खुलेआम हिंडिरहेका छन् […]

पूरा पढ्नुहोस्