Tag: एसिया कप
नेपालले भारतलाई ८४.२ ओभरमा २३१ रनकाे टार्गेट दियो
भदौ १८, काठमाडौं । श्रीलंकामा भइरहेको एसिया कप क्रीकेट म्याचमा नेपालले भारतलाई २३० रनकाे टार्गेट दिएको छ ।
पूरा पढ्नुहोस्
एसिया कप हेर्न आज पनि २ बजेपछि विद्यालय बिदा
एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न दिउँसो २ बजेपछि जनकपुरधाम भित्रका सबै विद्यालयमा बिदा दिइएको छ। जनकपुरधाम उपमहानगरपालिका कार्यालयले एक सूचना जारी गर्दै आज दिउँसो २ बजेदेखि उपमहानगरभित्र पर्ने सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न भनेको छ। ‘जनकपुरधाम उप–महानगरपालिका अन्तर्गत राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र […]
पूरा पढ्नुहोस्
नेपाललाई पाकिस्तानको ३ सय ४३ रनको लक्ष्य
एसिया कप २०२३ मा नेपाललाई पाकिस्तानले ३ सय ४३ रनको विशाल लक्ष्य दिएको छ। पाकिस्तानका कप्तान बाबर आजम र इफ्तिखार अहमदको आक्रामक शतकमा पाकिस्तानले उक्त योगफल बनाएको हो। पाकिस्तानले पूरा ५० ओभर खेल्दै ६ विकेटको क्षतिमा ३४२ रन बनाएको हो। ५.३ ओभरको समाप्तिमा पाकिस्तानले २१ रन बनाएर दुई विकेट गुमाएको अवस्थामा क्रिजमा आएका कप्तान आजमले […]
पूरा पढ्नुहोस्
यूएईलाई ७ विकेटले हराउँदै नेपालले एसिया कपमा
वैशाख १९, काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले एसिया कपमा स्थान बनाएको छ । नेपाल एसिया कपको १६ औँ संस्करणमा छनोट भएको हाे । एसीसी मेन्स प्रिमियर कपको फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले एसिया कपमा आफ्नो स्थान सुनिश्चित गरेकाे छ । युएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ […]
पूरा पढ्नुहोस्







