Tag: एलन मस्क

एलन मस्क बने ४०० अर्ब डलर सम्पत्ति कमाउने इतिहासकै पहिलो व्यक्ति

काठमाडौं । एलन मस्क इतिहासमै ४०० अर्ब डलरभन्दा बढी सम्पत्ति कमाउने पहिलो व्यक्ति बनेका छन् । ब्लुमबर्ग बिलेनियर इन्डेक्स अनुसार, अहिले उनको कूल सम्पत्ति करिब ४४० अर्ब डलर (३४५ अर्ब पाउन्ड) पुगेको छ । यो माइक्रोसफ्टका संस्थापक बिल गेट्स र अमेजनका जेफ बेजोस दुवैको कूल सम्पत्ति भन्दा पनि धेरै हो । डोनल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपति चुनाव […]

पूरा पढ्नुहोस्