Tag: एमाले बाैद्विक परिषद्

एमाले बौद्धिक परिषद् पार्टी केन्द्रीय कमिटी विरूद्द कार्य गर्दै , केन्द्रीय कमिटी निर्णयलाई दिए चुनौती

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीले विधान महाधिवेशनबारे निर्णय गरिसकेको छ । पार्टीको जनवर्गीय सङ्गठन नेपाल बौद्धिक परिषद् भने केन्द्रीय कमिटीको निर्णय विपरीत आफ्नै शैलीमा सर्वेक्षणमार्फत राय सङ्कलनमा जुटेको छ । पार्टीको अन्तरपार्टी निर्देशनलाई चुनौती दिँदै परिषद्ले ‘सर्वेक्षण’ मात्र नभई एमालेभित्र नीति निर्माण प्रक्रियाप्रति उठेको प्रश्न र सङ्गठनभित्रको बहसलाई पनि उजागर गरिरहेको बताइएको छ । भदौ २० […]

पूरा पढ्नुहोस्