Tag: ऋषिकेश तिवारी
पर्वत काङग्रेसमा आइस ब्रेक
चैत्र ५, पर्वत । नेपाली काङग्रेस पर्वत विविध आरोह अवरोहका बावजुद अत्यन्तै संयम र सजगताका साथ अगाडी बढी रहेको छ । तथापी नेतृत्वको रस्साकस्सिको कारणले कहिलेकाही आम कार्यकर्ता नैरास्यता देखिने गरेको पनि साँचो हो । नेपाली काङ्ग्रेस पर्वतको विगत लामो समय देखी र १४ औं महाधिबेशनमा समेत फरक समुहमा देखिएका शीर्ष नेताहरु स्थानीय निकायको सन्मुखमा […]
पूरा पढ्नुहोस्







