Tag: उमकान्त चाैधरी

बारा- १ मा कांग्रेसका चौधरीभन्दा एमालेका मैनाली २ हजार बढि मतले अगाडि

सिमराः बारा क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार अच्युत मैनाली फराकिलो मतान्तरसहित अग्र स्थानमा देखिएका छन् ।  नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरी भन्दा दुई हजार तीन सय २४ मत बढी ल्याउँदै मैनालीले अग्रता कायम राखेका हुन् । यस क्षेत्रमा १७ हजार ६ सय ६५ मत गणना हुँदा मैनालीले आठ हजार नौ सय ३१ र […]

पूरा पढ्नुहोस्