Tag: इन्द्रबहादुर बानियाँ

बागमती कांग्रेस संसदीय दलको नेतामा विजयी बानियाँ को हुन् ?

हेटौंडा : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। मुख्यमन्त्री बहादुरसिं लामालाई हराउँदै बानियाँ नेता निर्वाचित भएका हुन् । बानियाँले २२ मत र लामाले १४ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठले बताए । प्रदेशसभा निर्वाचनअन्तर्गत मकवानपुर–२ (ख) बाट प्रदेशसभा सदस्य रहेका बानियाँ  २०७४ को निर्वाचनमा पनि यसै निर्वाचन क्षेत्रबाट […]

पूरा पढ्नुहोस्