Tag: आईओई
इन्जिनियरिङ संस्थानका पदाधिकारी सामूहिक राजीनामाको तयारीमा
इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले बाध्यतामा परेर शुल्क वृद्धिको निर्णय गरिएको जनाएको छ । २८ वर्षअघि निर्धारण गरिएको शुल्क अनुसार नै अहिले पठनपाठन हुँदै आएको भन्दै संस्थानले यो अवस्थामा पढाउन नसकिने प्रस्ट पारेको छ । नेपाल सरकारले दिँदै आएको अनुदानसमेत विगतका वर्षदेखि निरन्तर कटौती गर्दै आएको भन्दै आईओईले एकातिर राज्यले दिने अनुदान कटौती गर्ने र […]
पूरा पढ्नुहोस्
इन्जिनियरिङको शुल्क ८ लाख पुर्याउने निर्णयको विरोधपछि २५ भदौमा हुने प्रवेश परीक्षा स्थगित
इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले स्नातक तहमा बढाएको शुल्क फिर्ता माग राख्दै विद्यार्थी युनियनहरू विरोधमा उत्रिएपछि शैक्षिक सत्र २०८०/८१ को प्रवेश परीक्षा प्रभावित भएको छ । संस्थानले जारी विरोध प्रदर्शनका कारण २५ भदौका लागि तय भएको प्रवेश परीक्षा स्थगित गरेको हो । संस्थानले प्रवेश परीक्षा सम्बन्धी भदौ १९ पछिका सम्पूर्ण गतिविधि अर्को सूचना प्रकाशित नभएसम्मका […]
पूरा पढ्नुहोस्







