Tag: अर्जेन्टिना
विश्वविजेता टोलीलाई अर्जेन्टिनामा भव्य स्वागत
काठमाडौँ — कतारमा सम्पन्न विश्वकप २०२२ जितेर घर फर्किएको अर्जेन्टिनी फुटबल टोलीलाई स्वदेशमा भव्य स्वागत गरिएको छ । राष्ट्रिय टोलीलाई स्वागत गर्न अर्जेन्टिनामा हजारौं प्रशंसकहरू मध्यरातमा लाइनमै उभिएका छन्। मंगलबार कप्तान लियोनल मेस्सीसहित विश्वकप विजेता टोली अर्जेन्टिनाको ब्युनर्स आयर्सस्थित एजेइजा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै प्रशंसकहरूलाई हात हल्लाउँदै अभिभावन गरे । आइतबारको रोमाञ्चक फाइनल खेलमा फ्रान्सलाई […]
पूरा पढ्नुहोस्
फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले जित्याे विश्व कपकाे उपाधि
काठमाण्डाै – फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ काे उपाधि जितेकाे छ । कतारकाे लुसेल स्टेडियममा भएकाे राेमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गाेलले हरायाे । निर्धारित ९० मिनेटमा २–२ गाेलकाे बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेकाे थियाे । अतिरिक्त समयमा ३–३ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे । […]
पूरा पढ्नुहोस्







