Tag: अमरेशकुमार

संसदमै नांगिए अमरेशकुमार [तस्बिरहरू]

प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले संसद् बैठक चलिरहेका वेला सर्ट र गन्जी फुकालेका छन्। सोमबारको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उनीले सर्ट र गन्जी खोलेर अर्धनग्न भएका हुन्। उनले ब‌ैठकमा आकस्मिक समय माग गरेका थिए। सभामुखले उनलाई समय उपलब्ध नगराएपछि विरोधस्वरूप उनले सर्ट र गन्जी खोलेर विरोध जनाएका हुन्। यता सभामुखले संसद् निर्देशिका सम्झाइरहेका वेला उनले एक्कासि सर्ट र गन्जी खाेलेर […]

पूरा पढ्नुहोस्