- २५ बैशाख २०८०, सोमबार १२:३३
प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले संसद् बैठक चलिरहेका वेला सर्ट र गन्जी फुकालेका छन्। सोमबारको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उनीले सर्ट र गन्जी खोलेर अर्धनग्न भएका हुन्।
उनले बैठकमा आकस्मिक समय माग गरेका थिए। सभामुखले उनलाई समय उपलब्ध नगराएपछि विरोधस्वरूप उनले सर्ट र गन्जी खोलेर विरोध जनाएका हुन्।
यता सभामुखले संसद् निर्देशिका सम्झाइरहेका वेला उनले एक्कासि सर्ट र गन्जी खाेलेर विरोध जनाएका हुन्।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्