Tag: अभ्यास वर्ग

विद्यार्थी परिषद् सगरमाथा र जानकी प्रदेश अभ्यास वर्ग चतराधाममा प्रारम्भ

सुनसरी ।  प्राज्ञिक विद्यार्थी परिषद नेपाल सगरमाथा प्रदेश र जानकी प्रदेश अभ्यास वर्ग सयुंक्त रूपमा चतराधाम सुनसरीमा प्रारम्भ भएको छ। तीनदिनसम्म सञ्चालन हुने कार्यक्रममा सगरमाथा  (काेशी) प्रदेश र जानकी (मधेस) प्रदेशबाट सयौं कार्यकर्ताहरूकाे उपस्थितिमा माघ १५ गते मंगलवार  उक्त अभ्यास वर्ग प्रमुख अतिथि चतरा धामकी स्वाध्वी रामपृयाज्युले उद्घाटन  गर्नु भएको हाे । परिषद्ले आफ्नो सांगठनिक […]

पूरा पढ्नुहोस्

नगर समिति पुनर्गठन कार्यलाई तीव्रता दिँदै विद्यार्थी परिषद्

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले आफ्नो देश भरका  नगर एकाई समिति पुनर्गठन कार्यलाई तिव्रता दिएको छ । क्याम्पस विश्वविद्यालयमा दलगत विद्यार्थी संगठनकाे विकल्पकाे रूपमा विगत २९ वर्षदेखि निरन्तर एक स्वतन्त्र सामाजिक विद्यार्थी संगठनकाे रूपमा कार्य गर्दै आइरहेको विद्यार्थी परिषद्ले आफ्नो एकाई समितहरूलाई प्रभावकारी र चलयमान बनाउनका लागि हरेक वर्ष नगर समिति पुनर्गठन गर्न गर्ने […]

पूरा पढ्नुहोस्

सुदुरपूर्व विराटनगरबाट विद्यार्थी परिषद्काे नगर अभ्यास वर्ग प्रारम्भ

 जेठ २१, विराटनगर ।  प्राज्ञिक विद्यार्थी परिषद् नेपालले २०८० सालकाे एक दिवसीय नगर अभ्यास वर्ग विराटनगरबाट प्रारम्भ गरेकाे छ । नेपालको पहिलो ओैँद्योगीक क्षेत्र , द्वापरयुगमा विराट राजाको इतिहास बोकेको क्षेत्र, पूर्वाञ्चलको शैक्षिक एवं स्वास्थ्य केन्द्र, सगरमाथा प्रदेशको राजधानि विराटनगरबाट २७ बर्षदेखी दलगत राजनीति भन्दामाथी रहेर स्वतन्त्र रूपमा काम गर्दै आइरहेको विद्यार्थी संगठनले आफ्नो सांगठनिक […]

पूरा पढ्नुहोस्

वीरगन्जमा विद्यार्थी परिषद्काे नगरसमिति पुर्नगठन

काठमाडौं, २५ साउन । प्राज्ञिक विद्यार्थी परिषद् वीरगन्ज नगरले एक दिवसीय अभ्यास वर्ग सम्पन्न गरेर नगर समिति पुर्नगठन गरेकाे  छ । राष्ट्र पुनः निर्माणकाे अभियानमा  जुटेकाे विद्यार्थी परिषद्ले  सगरमाथकाे काखबाट  प्रारम्भ गरेकाे अभ्यास वर्ग देशकाे विभिन्न नगरहरूमा संचालन गर्दै आईरहेकाे छ । साेही  अभियान अन्तरगत देशकै व्यापारिक र ओैद्याेगिक नगर वीरगन्जकाे अभ्यास सम्पन्न गरि नगर […]

पूरा पढ्नुहोस्

अमरगढीकाे अभ्यास वर्ग सम्पन्न , सचिवमा कृष्ण धामी चयन

असार २४, डडेल्धुरा । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल अमरगढी नगर इकाई समितिको एक दिवसिय अभ्यास बर्ग सम्पन्न भएको छ । शुक्रबार डडेल्धुराकाे भिमदत्त बहुमुखी क्याम्पस आयाेजना गरिएको कार्यक्रममा विद्यार्थीहरूलाई प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गरेकाे कार्य,समाजमा यसकाे आवश्यकता , स्वतन्त्र रहेर सामाजिक गतिविधि गर्ने र राजनीति दल भन्दामाथी रहेर कार्य गर्ने लगायत विषयमा पशिक्षण गरिएको थियोे […]

पूरा पढ्नुहोस्

सगरमाथकाे काखबाट प्राज्ञिककाे अभ्यास वर्ग प्रारम्भ

  जेठ २८, साेलुखुम्बु । कृष्ण हुमागाई , प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे यश बर्षकाे अभ्यास वर्ग-२०७९ सगरमाथामा अवस्थित साेलुखुम्बु जिल्लाबाट प्रारम्भ भएको छ। विद्यार्थी परिषद्ले आफ्नाे नगर कार्यसमितिहरूकाे पुनर्गठन गर्ने उदेश्यका साथ संचालन गर्ने एकदिवसीय अभ्यास वर्ग  विश्वकाे सर्वोच्च शिखर सगरमाथाकाे फेदिमा रहेकाे साेलुखुम्बु जिल्लाकाे साेलुखुम्बु बहुमुखी क्याम्पसबाट सुरू भएको हाे । विद्यार्थी परिषद् सगरमाथा […]

पूरा पढ्नुहोस्