Tag: अख्तियार दुरुपयोग अनुसन्धान आयोग

माधव नेपालको सांसद् पद स्वतः निलम्बन

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको सांसद् पद स्वतः निलम्बन भएको छ। पतञ्जली जग्गा हिनामिना प्रकरणमा आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको सांसद् पद स्वतः निलम्बन भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ र भ्रष्टाचार निवारण ऐन, २०५९ मा सार्वजनिक पदमा […]

पूरा पढ्नुहोस्

कांग्रेस नेता बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर, सांसद् पद स्वतः निलम्बन

जेठ १ गते, काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स घोटालामा उनी संलग्न भएको जिकिरसहित बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार बस्नेतसहित अन्य १५ जना र कम्पनी उपर बिगो ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी […]

पूरा पढ्नुहोस्

४३ जनामाथि अनुसन्धान गर्न शिक्षा मन्त्रालयले पठायो अख्तियारलाई पत्र

वैशाख ३, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’ ले कारवाही सिफारिस गरेकामाथि अनुसन्धान गर्न अख्तियारलाई पत्र पठाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आवश्यक कारवाही प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेकी हुन् । त्यस्तै अन्य निकायलाई समेत कारवाहीको लागि पठाउने […]

पूरा पढ्नुहोस्

१७ करोडको सर्पको विषकाण्डमा मुछियो झलनाथ खनालको नामको प्रतिष्ठान, अख्तियारले दायर गर्यो

काठमाडौं, २१ असोज । सर्पको विष संकलनका लागि भनी सर्लाहीको लालबन्दी नगरपालिकामा पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान खोलियो । उक्त प्रतिष्ठानसँगको सहकार्यमा एन्टी भेनम प्रडक्सन एण्ड रिसर्च सेन्टर नेपाल स्थापना, व्यवस्थापन र सञ्चालनमा भन्दै मधेश प्रदेश सरकारबाट अनुदान रकम विनियोजन भयो । अख्तियारले प्रचलित कानून विपरित लागत साझेदारी सुन्य रहेको झलनाथ खनाल स्वास्थ्य […]

पूरा पढ्नुहोस्

वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकृत उपर रकम हिनामिनाको मुद्दा

भदौ २५, काठमाडौं। सुनसरी जिल्लाको धरानस्थित वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इलेक्ट्रिक इन्जिनियरिङ्ग शाखामा कार्यरत अधिकृत तेज नारायण साह उपर मुद्धा दायर गरिएको छ । प्रतिष्ठानको हातामा संचालनमा रहेका बिभिन्न व्यवसायीहरुबाट विद्युत महशुलवापतको रकम उठाई विद्युत महशुल सम्बन्धि सर्भरको दुरुपयोग गरी गलत बिल भौचर जारी गरी उक्त रकम प्रतिष्ठानको खातामा जम्मा नगरी सार्वजनिक सम्पत्ति हिनामिना […]

पूरा पढ्नुहोस्

पशुपति क्षेत्र विकास काेषबाट अकुत कमाउने पूर्व सदस्य सचिव ढकाल

काठमाण्डाै ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचार गरेकाे आराेपमा मुद्दा दर्ता गरेकाे छ । गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा आज सोमवार विशेष अदालतमा ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयाे । ढकालले एक करोड ४४ लाख ११ हजार सात […]

पूरा पढ्नुहोस्

निकालियो पशुपतिबाट जलहरी, जोख्ने तयारी

पशुपतिनाथ मन्दिरको जलहरी जोख्नका लागि निकालिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिरमा पुगेपछि जलहरी बाहिर निकालेर जोख्न लागिएको हो । मन्दिरबाट निकालिएको जलहरीलाई सेतो कपडाले छोपेर मन्दिर परिसरमा लगिएको छ । अब त्यहीँ जोखिनेछ । करिव एक क्वीन्टलको जलहरी विभिन्न भाग मिलाएर जडान गरेकाले टुक्रा टुक्रा पारेर मात्रै निकाल्न सकिन्छ । नापजाँचको […]

पूरा पढ्नुहोस्

झुट्टा प्रमाणपत्र पेस गरी शिक्षक नियुक्ति

असार ८, काठमाडौं । नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय अर्घाखाँचीको निम्न माध्यमिक तहमा कार्यरत अस्थायी शिक्षक हुमलाल पौडेलमाथि शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले आज विज्ञप्ति जारी गर्दै अस्थायी शिक्षक पौडेलले शैक्षिक योग्यताको प्रमाणपत्र भारतबाट नक्कली बनाई झुट्टा प्रमाणपत्र पेस गरी जागिर खाएको […]

पूरा पढ्नुहोस्

रुपन्देहीमा कार्यरत अमिन टेक बहादुर रायमाझी रु. ३०,०००/- घुस रकमसहित नियन्त्रणमा

नापी कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यरत अमिन टेक बहादुर रायमाझी रु. ३०,०००/- घुस रकमसहित नियन्त्रणमा मा आएका छन् । नापी कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यरत अमिन टेक बहादुर रायमाझीले जग्गाको हालसाविक गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुँस सहित प्रक्राउ  गरेकाे हाे । अख्तियार दुरुपयोग  अनुसन्धानकाे […]

पूरा पढ्नुहोस्

घुस लिइरहेको अवस्थामा प्रधानाध्यापक पक्राउ

चैत्र ३०, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख रुपियाँ घुस लिएको आरोपमा प्रधानाध्यापकसहित दुई जनालाई  जनालाई पक्राउ गरेको छ ।आयोगले बिश्‍वेश्‍वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउरा, रौतहटका प्रधानाध्यापक राकेश कुमार ठाकुरले करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रधानाध्यापक राकेशकुमार ठाकुर र दिपेन्द्र […]

पूरा पढ्नुहोस्