उपत्यका
आजदेखि एसइई : पाँच लाख बढी विद्यार्थी सहभागी हुँदै, यस्तो छ नयाँ व्यवस्था
आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइने भएको छ। परीक्षालाई व्यवस्थित र उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाई शीघ्र नतिजा प्रकाशन गर्न नयाँ निर्देशिका जारी भएपछि परीक्षामा हुन सक्ने अनियमितता न्यून हुने अपेक्षा गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर एकैपटक परीक्षा […]
पूरा पढ्नुहोस्
इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू पूर्ण रूपमा बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा उच्च शिक्षाका विभिन्न तहमा सञ्चालन हुँदै आएका इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयद्वारा आइतबार जारी प्रेस विज्ञप्तिअनुसार विभिन्न शैक्षिक संस्थाहरूले प्रवेश परीक्षाको तयारीका नाममा सञ्चालन गरिरहेका यस्ता कक्षाले विद्यार्थीमाथि अनावश्यक आर्थिक भार थप्नुका साथै शिक्षा प्रणालीमा असमानता बढाएकोले बन्द […]
पूरा पढ्नुहोस्
सुदन गुरुङलाई गृहमन्त्री बनाउने तयारी
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदन गुरुङलाई गृहमन्त्री बनाउने तयारी भएकाे छ। बालेन्द्रनिकट स्रोतका अनुसार गृहमा उनको नाम निश्चित भएको हो। गृहमा रास्वपाका तीन नेताको दाबी रहेको थियो। उपसभापति डिपी अर्याल, सुनील लम्साल र सुदनले यसमा दाबी गरेका थिए। उनी गाेरखा-२ बाट प्रत्यक्ष निर्वाचित भएका थिए।
पूरा पढ्नुहोस्
राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन् । संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी समूदायका व्यक्ति नेपालको […]
पूरा पढ्नुहोस्
बालेन सरकारमा मन्त्री बन्ने चार जनाको नाम फाइनल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथग्रहण गर्दै छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा मध्याह्न १२:३४ बजे उनले शपथग्रहण गर्नेछन् । बालेनको नेतृत्वमा बन्ने सरकारमा को–को मन्त्री हुँदै छन् ? भन्ने अहिलेसम्म खुलेको छैन । बिहीबारको केन्द्रीय कमिटी बैठकमा सभापति रवि लामिछानेले विज्ञताको आधारमा मन्त्री चयन गर्ने बताएका थिए । […]
पूरा पढ्नुहोस्
पेट्रोल–डिजेलको मुल्यमा भारी वृद्धि
डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यअनुसार नेपालमा पनि आयल निगमले मूल्य समायोजन गरेको हो । निगमका अनुसार पेट्रोल प्रतिलिटर १५, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढेको छ । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।
पूरा पढ्नुहोस्
काभ्रे-२ मा रास्वपाका बदन भण्डारी विजयी
काभ्रेपलान्चोक । काभ्रेपलान्चोक २ नम्बर क्षेत्रमा रास्वपाका बदन भण्डारी विजयी भएका छ्न् । उनले ५३ हजार ३४४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधु आचार्यले १७ हजार ८६८ मत ल्याए । त्यस्तै नेकपा एमालेका अशोक व्यान्जुले १३ हजार ९४० मत प्राप्त गरे । नेकपाका बसुन्धरा हुमागाइले ८ हजार १०७ मत […]
पूरा पढ्नुहोस्
पौने २ लाख समानुपातिक मत गन्दा ६ दल थ्रेसहोल्डभन्दा माथि
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अहिलेसम्म १ लाख ७२ हजार ६४६ समानुपातिक मत गणना भएको छ । निर्वाचन आयोगमा अनुसार शनिबार दिउँसो १ बजेसम्म सो बराबरको मत गणना भएको हो । यसमध्ये राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) ले ९४ हजार ९८ मत ल्याएको छ । त्यस्तै, नेपाली कांग्रेसले २८ हजार ३२३, नेकपा एमालेले १९ हजार ९०५, राष्ट्रिय […]
पूरा पढ्नुहोस्
नेपाल प्रथम राष्ट्रिय अभियानले दियो घोषणापत्र निर्माणका लागि प्रमुख राजनीतिक दलहरूलाई सुझाव
काठमाडौं । नेपाल प्रथम राष्ट्रिय अभियानले आगामी फाल्गुण २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशका प्रमुख राजनीतिक दलहरू—नेपाली कांग्रेसका सभापति गगन थापा नेकपा (एमाले), नेकपा नेता रामबहादुर थापा बादल, नेकपाका नेता पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका उप सभापति डिपि अर्याल र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेतृत्वहरूलाई नेपाली युवा तथा समाजका राष्ट्रिय महत्त्वका […]
पूरा पढ्नुहोस्
नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई प्रधानमन्त्री कार्कीको आह्वान
प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई आह्वान गर्नुभएको छ । आइतबार काठमाडौंमा आयोजित नेपाल खुल्ला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले स्वदेशमा नै बसेर मुलुक बनाउनुपर्ने भन्दै नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई आह्वान गर्नुभएको हो । उहाले मुलुकमा देखिने तमाम व्यथितिबाट भाग्ने नभइ आफै डटेर सामना गर्नुपर्नेमा […]
पूरा पढ्नुहोस्







