उपत्यका

शिक्षा विधेयकविरूद्धको आन्दोलन : उपत्यकामा विद्यालय बससहित र्‍यालीको तयारी

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित भएको शिक्षा विधेयकमा निजी विद्यालयविरुद्धका प्रावधान रहेको भन्दै निजी विद्यालय सङ्गठनहरूले सुरु गरेको आन्दोलन अन्तर्गत सोमबार काठमाडौँ उपत्यकामा विद्यालय बससहित र्‍याली गर्ने भएका छन् । प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा आयोजना गर्न लागिएको र्‍यालीका लागि बसहरूका रुट निर्धारण गरिएको आइतबार विज्ञप्तिमा जनाइएको छ […]

पूरा पढ्नुहोस्

शिक्षा विधेयक संशोधनका लागि एमाले महासचिवसँग निजी शैक्षिक संस्थाहरूकाे भेट 

काठमाडौं, भदौ १४ । शिक्षा ऐन २०८० मा समावेश गरिएका पूर्ण छात्रवृत्ति र गैरनाफामूलक भन्ने संवेदनशील प्रावधानप्रति ध्यानाकर्षण गराउन प्रमुख निजी शैक्षिक संघ–संस्थाहरूको संयुक्त प्रतिनिधि मण्डलले नेकपा (एमाले) का महासचिव शंकर पोखरेलसँग भेटवार्ता गरेको छ। ललितपुरको व्यासलस्थित नेकपा (एमाले) केन्द्रीय कार्यालयमा सम्पन्न उक्त भेटमा हिसान (HISSAN) का अध्यक्ष युवराज शर्मा, प्याब्सन (PABSON) का अध्यक्ष कृष्ण […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयले चार वर्षीय बी.एड. चौथो वर्षको नतिजा प्रकाशित

काठमाडौं, भदौ १२ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०८१ सालमा सञ्चालन गरिएको चार वर्षीय बी.एड. (Bachelor of Education) चौथो वर्षको नियमित, आंशिक तथा मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ। कार्यालयका अनुसार परीक्षाफल विश्वविद्यालय परीक्षा समिति (स्नातक तह) को निर्णयअनुसार प्रकाशित गरिएको हो। विद्यार्थीहरूले आफ्नो नतिजा त्रिभुवन विश्वविद्यालयको आधिकारिक पोर्टल result.tuexam.edu.np मा हेर्न सक्नेछन्। […]

पूरा पढ्नुहोस्

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले १८ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् । विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरू निरन्तर आन्दोलनरत छन् । आन्दोलनका कार्यक्रम अन्तर्गतको पहिलो चरण आजबाट सकिएको छ । निजी विद्यालयले क्रमश: […]

पूरा पढ्नुहोस्

निजी विद्यालय संचालकहरूले अबकाे शिक्षा ऐन अस्विकार गर्ने

काठमाडौं । निजी विद्यालय संचालकहरुको छाता संगठन प्याब्सन, नेसनल प्याब्सन, हिसान लगाएत मिलेर गठन गरिएको संयुक्त आन्दोलन परिचालन समितिले शिक्षा मन्त्रालयद्वारा प्रस्तावित ‘ विद्यालय शिक्षा ऐन ’ को विरुद्ध संयुक्त विज्ञप्ति जारी गर्दै गम्भीर असहमति जनाएका छन् । प्याब्सन, नेसनल प्याब्सन, हिसान लगाएत मिलेर गठन संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै शिक्षा ऐनले निजी क्षेत्रको […]

पूरा पढ्नुहोस्

निजि विद्यालयको आन्दोलन : केयू सँगका सम्पुर्ण सम्झौता भङ्ग गर्न निर्देशन

भदौ, १२ ,  काठमाडौँ । काठमाडौँ विश्वविद्यालयकाको स्कुल अफ एजुकेसनका डीन प्रा.डा. बालचन्द्र लुइँटेलले व्यक्त गरिएको अभिव्यक्तिलाई लिएर प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले संयुक्त विज्ञप्ति निकालेर काठमाडौँ विश्वविद्यालयसँगको सम्झौता भंग गर्न विद्यालयहरूलाई निर्देशन दिएका छन् । निजी विद्यालय संचालकहरुको छाता संगठन प्याब्सन, नेसनल प्याब्सन, हिसान लगाएत मिलेर गठन गरिएको संयुक्त आन्दोलन परिचालन समितिले प्रेस बिज्ञप्ति […]

पूरा पढ्नुहोस्

इम्बाेस्ड नम्बर प्लेट देवनागरीक लिपिमा राख्न माग गर्दै काठमाडौं आन्दोलन

काठमाडौँ । सरकारले असोज १ गतेदेखि जारी गरेको इम्बोस्ड नम्बर प्लेटको विरोध भएको छ । बुधबार ‘जाग नेपाली’ समूहले सरकारको सो कदमविरुद्ध प्रदर्शन गरेको हो । इम्बोस्ड नम्बर प्लेट लादेर नेपालको पहिचानसमेत मेटाउन खोजेको आरोप लगाउँदै सो समूहले नयाँ बानेश्वरको एभरेस्ट होटल नजिकै सडकमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘देवनागरी लिपिको रक्षा गरौँ, इम्बोस्ड […]

पूरा पढ्नुहोस्

तीज पर्व : पशुपतिनाथ मन्दिरको चार वटै ढोका बिहानैदेखि खुला

काठमाडौं : पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि आज बिहानैबाट मूल मन्दिरका चार ढोका खोलिएको छ।  पशुपति क्षेत्र विकास कोषले आज तीजका अवसरमा भगवान् श्रीपशुपतिनाथको दर्शनार्थी भक्तजनलाई सहज रुपमा दर्शन गर्न बिहान ३ बजेदेखि चार ढोका खोलिने जनाएको छ । कोषका निमित्त सदस्य सचिव सुभासचन्द्र जोशीले पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने चार वटा लाइनको […]

पूरा पढ्नुहोस्

शितलामा भित्ते पत्रिका प्रकाशनकाे तालिम

काठमाडौँ, भदौ  । काठमाडौं महानगरपालिका–१६, बालाजुहाइटस्थित शितला माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सिर्जनात्मक क्षमता अभिव्यक्त गर्ने उद्देश्यसहित भिते पत्रिका लेखन एवम् तयारीकाे तालिम सञ्चालन गरिएको छ । भाद्र ७ गते शनिवार भित्ते छात्र विचारका सम्पादक कृष्णप्रसाद हुमागाईंले कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई भिते पत्रिका प्रकाशन सम्बन्धि महत्त्वपूर्ण विषयवस्तुहरूमा केन्द्रीय रहेर उक्त तालिम प्रदान गरेका थिए […]

पूरा पढ्नुहोस्

इम्बोस्ड नम्बर प्लेटले राष्ट्रिय स्वाभिमान र सुरक्षामाथि खतरा, तत्काल रोक्न यातायात व्यवसायीको माग

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सरकारले अनिवार्य गर्न लागेको इम्बोस्ड नम्बर प्लेट जडानको निर्णयमा गम्भीर आपत्ति जनाएको छ । यातायात व्यवस्था विभागले २०८२ असोज १ गतेदेखि अनिवार्य लागू गर्ने सूचना जारी गरेको थियो । महासंघले आज एक विज्ञप्ति निकाल्दै यो कदमले नेपाली भाषा, राष्ट्रिय स्वाभिमान र देशको सुरक्षामाथि नै गम्भीर आँच पुग्ने भन्दै […]

पूरा पढ्नुहोस्