समाज
ओखलढुंगामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत जिल्ला तहमा प्रहरीहरूसँग अन्तरक्रिया तथा अभिमुखीकरण सम्पन्न
ओखलढुंगा । जिल्लामा सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत जिल्ला तहमा जिल्ला प्रहरीहरू र इलाका प्रहरीका इन्चार्जहरूसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। पाै २४ गते विहिवार सिद्विचरण नगरपालिकाकाे आयाेजनामा प्रशासन सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी , इलाका प्रहरीका इन्चार्ज स्थानीय तहका प्रतिनिधि नगर प्रमुख तेजन […]
पूरा पढ्नुहोस्
शितला माध्यमिक विद्यालयमा सामाजिक लेखा–परिक्षण सम्पन्न, पारदर्शिता र सुशासनमा जोड
काठमाडौँ । शितला माध्यमिक विद्यालय, काठमाडौँले आज सामाजिक लेखा–परिक्षण (Social Audit) कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले सामाजिक लेखा–परिक्षणलाई गुणस्तरीय शिक्षा, पारदर्शिता, उत्तरदायित्व तथा सुशासनका आधारस्तम्भका रूपमा लिएर यस वर्षको गतिविधि, उपलब्धि, चुनौती र आगामी योजना सार्वजनिक रूपमा प्रस्तुत गरेको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा काठमाडौँ महानगरपालिका कार्यपालिका सदस्य तथा वडा नं. १६ की वडाध्यक्ष श्रीमती […]
पूरा पढ्नुहोस्
प्राज्ञिक विद्यार्थी परिषदद्वारा ‘मेरो देश, मेरो जिम्मेवारी’ राष्ट्रव्यापी अभियानको घोषणा
काठमाडौं, १० मंसिर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले ‘मेरो देश, मेरो जिम्मेवारी’ राष्ट्रव्यापी अभियानको घोषणा गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अभियानबारे जानकारी गराइएको हो । प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सचिव लोकबहादुर चोयडाले मंसिर २५ गतेदेखि लिएर पुस १० गतेसम्म देशका ७७ वटै जिल्लामा अभियान सञ्चालनमा रहने बताए । […]
पूरा पढ्नुहोस्
जनकपुरधामका सम्पूर्ण संस्थागत विद्यालय तीन दिन बन्द हुने
मंसिर । जनकपुरधामका सम्पूर्ण संस्थागत विद्यालय तीन दिनका लागि बन्द हुने भएका छन् । श्रीराम–जानकी विवाह महोत्सवको विशेष तयारीसँगै मङ्सिर ८ गतेदेखि १० गतेसम्म विद्यालय बन्द हुने भएका हुन् । प्यावसन, एन–प्यावसन र हिसान जनकपुरधामले आइतबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै तीन दिनसम्म विद्यालय बन्द रहने जानकारी दिएका छन् । विवाह महोत्सवको भीड व्यवस्थापन तथा […]
पूरा पढ्नुहोस्
तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु
काठमाडौँ । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठुलो चाड तिहार पर्व सुरु भएको हो । दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण […]
पूरा पढ्नुहोस्
सेवा र विकासका लागि युवाको आयोजना तथा ओरेगन समाजको सहयोगमा बारपाकमा छात्रवृत्ति वितरण
गोरखा, बारपाक । सेवा र विकासका लागि युवाको आयोजना र अमेरिकास्थित ओरेगन नेपाली समाजको सहयोगमा बारपाकस्थित श्री बागेश्वरी आधारभूत विद्यालयकी कक्षा ८ की विद्यार्थीनी सुश्री अन्जिता गुरुङलाई छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम विद्यालय परिसरमै सम्पन्न भएको थियो। उक्त छात्रवृत्ति वितरणले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई अध्ययनमा थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको आयोजकहरूले बताएका छन्। विद्यालयका […]
पूरा पढ्नुहोस्
भाइटीकाको उत्तम साइत कात्तिक ६ गते ११:३९ बजे
काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ : ३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए। ढकालका अनुसार यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरू हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन […]
पूरा पढ्नुहोस्
नेपालमा आगजनी स्वतःस्फूर्त आक्रोशजस्तो देखिए पनि प्रमाणले अन्यथा संकेत गर्दैछ:न्यूयोर्क टाइम्स
न्यूयोर्क टाइम्सको अनुसन्धानले गत महिनाको अशान्तिमा समन्वित विनाशको अभियानलाई देखाएको छ । आधिकारिक अनुसन्धान भइरहेको छ, तर जवाफहरू पाउन कठिन हुँदैछ। नेपालको सरकारी संरचनाहरू एकै दिउँसोमा आगोको लपेटामा परे। हन्ना बीच र सजल प्रधान – काठमाडौंबाट : सेप्टेम्बर ९ मा, हिमालयन देशभर समन्वित आगजनी आक्रमणले सयौं सरकारी भवनहरू—ऐतिहासिक दरबार, सर्वोच्च अदालत, मन्त्रालयहरू र साधारण वडा कार्यालयहरू—ध्वस्त […]
पूरा पढ्नुहोस्
पूर्व शिक्षामन्त्री विद्या भट्टराईको वर्तमान शिक्षामन्त्री पुनलाई ३० बुँदे सुझाब
काठमाडौँ । २४ असोज – पूर्व शिक्षा मन्त्री विद्या भट्टराईले वर्तमान शिक्षामन्त्री महावीर पुनलाई ३० बुँदे सुझाब दिएकी छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले फोन मार्फत तपाईँले सुरु गरेका योजना, काम र निर्देशन के के थिए सुझाव सहित पठाउनु होला भनेपछि सुझाब दिएको भट्टराईले बताएकी छन् । उनले भनेकी छन् वहाँ प्रति […]
पूरा पढ्नुहोस्
जेनजी शहीद परिवारबाट मन्त्रीका लागि तीनजनाको नाम सिफारिस
काठमाडौं : जेनजी शहीद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार काठमाडौंमा जेनजी आन्दोलन शहीद परिवार संघर्ष समितिले पत्रकार सम्मेलन गरी शहीदको रगतबाट बनेको सरकारले आफूहरूलाई नै वेवास्ता गरेकाले खबरदारीका लागि भएपनि आफूहरूको उपस्थिति क्याविनेटमा जरूरी भएको बताए। शहीद श्रीयाम चौलागाईका बुबा गणेश चौलागाईले प्रधानमन्त्री सुशीला कार्कीदेखि विभिन्न जेनजी समूह कसैले पनि आफूहरूलाई वास्ता […]
पूरा पढ्नुहोस्







