प्रदेश २
स्व. राधेश्याम सेञ्चुरी स्मृति छात्रवृत्ति उत्कृष्ट नतिजा ल्याउन सफल छात्रा यशोधरा मण्डललाई
सप्तरी । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले परिषद्का कार्यकर्ता स्व. राधेश्याम सेञ्चुरी स्मृति छात्रवृत्ति श्री वुद्धिलाल विद्या मुनर नमूना माध्यमिक विद्यालयकी उत्कृष्ट विद्यार्थी यशोधरा मण्डललाई प्रदान गरेको छ । विद्यार्थी परिषद् नेपालका पूर्व राष्ट्रिय सचिव तथा प्रदेश संगठन सचिव स्व. राधेश्याम सेञ्चुरीकाे स्मृतिमा उनी कक्षा ११ मा अध्ययनरत गरेको सप्तरीकाे बडहरीमा रहेको श्री वुद्धिलाल विद्या मुनर […]
पूरा पढ्नुहोस्
गर्मीका कारण तराईका अधिकांश विद्यालयहरू बन्द
जेठ २९, बारा । तराईमा अत्यधिक गर्मी बढन थालेपछि विद्यालयहरू बन्द हुन थालेका छन् । स्थानीय सरकारले तराईकाे बारा, पर्सा, राैैैतहट लगायतका सामुदायिक र नीजि विद्यालयहरू अत्यधिक गर्मी बढन थाले पछि धमाधम बन्द गरिएको हाे । बाराकाे निजगढ नगरपालिका भित्र रहेका विद्यालयहरू पनि गर्मि बढन थालेपछि विदान गरिएको नगरपालिकाले जनाएको छ ।
पूरा पढ्नुहोस्
दुखद खबर : आगलागीबाट सयौं घर जलेर नष्ट
महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको वडा नं. ६ जरलहवा टोलमा बुधबार बिहानैदेखि लागेको भीषण आगलागीबाट सयौं घर खरानी भएका छन् । मटिहानी नगरपालिकाको नगरप्रमुख हरिप्रसाद मण्डलले मटिहानीको जरलहवामा बिहान १० बजेदेखि लागेको आगाे नियन्त्रणमा आउन नसकेको र सयभन्दा बढी घर जलेको जानकारी दिनुभयो । उहाँले सयभन्दा बढी घर तथा केही पशु जलेको र आगो नियन्त्रणमा लिने प्रयास भइरहेको […]
पूरा पढ्नुहोस्
जनकपुरधाममा सांस्कृतिक महोत्सवको दोस्रो संस्करणकाे आयाेजना
जनकपुर । भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतको महावाणिज्य दूतावास,वीरगंज र बीपी कोइराला भारत–नेपाल फाउन्डेसनले नेपाली नयाँ वर्ष विक्रम सम्वत् २०८१ को अवसर पारेर मिति २०८१ वैशाख १ गते जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणको आयोजना गरेको छ । जनकपुरधाम सांस्कृतिक महोत्सवको पहिलो संस्करण सन् २०२३ अप्रिलमा आयोजना गरिएको थियो । उक्त महोत्सव […]
पूरा पढ्नुहोस्
शिक्षा सुधारका लागि वीरगन्जमा प्राज्ञिककाे बृहत् दबाब र्याली
माघ १९, वीरगन्ज । विद्यार्थी परिषद्ले शिक्षाक्षेत्रको समग्र सुधारका लागि विद्यार्थी वीरगन्जमा १००० जनाभन्दा बढी विद्यार्थीहरूको सहभागीतामा बृहत् दबाब र्याली निकालेको छ । शुक्रबार विद्यार्थी परिषद्ले प्रवेश, परिक्षा, परिणाम, पात्राे , पाठ्यक्रम जस्ता विषयहरूकाे सुधार गर्नका लागि वीरगन्जमा विद्यार्थी दबाब र्याली निकालिएको परिषद्ले जनाएको छ । र्यालीमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज […]
पूरा पढ्नुहोस्
प्रिन्सिपल स्वर्णकारको हत्याको कारण प्रेम सम्बन्ध
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलको बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्याको कारण प्रेम सम्बन्ध भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय बाराले रूपेशका पूर्वप्रेमिकासहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको पहिचान भने प्रहरीले खुलाएको छैन। उनीहरूमाथि सोधपुछ गर्दा हत्याको कारण प्रेम सम्बन्ध रहेको खुलेको प्रहरीले बताएको छ। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले दिएको […]
पूरा पढ्नुहोस्शिक्षक आवश्यकता
कार्तिक,१४ सप्तरी। जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकाले स्वयंसेवक शिक्षक भर्नाको लागि आवेदन माग गरेको छ । नगरपालिकाले आधारभूत तथा माध्यमिक तहको स्वयंसेवक शिक्षक भर्नाको लागि आवेदन माग गरेको हो । नगरपालिकाले २०७९ चैत २१ गते प्रकाशित सूचना र २०७९ चैत २२ गते प्रकाशित संशोधन सूचना अनुसार आधारभूत तथा माध्यमिक तहको स्वयंसेवक शिक्षक भर्ना विज्ञापन नं. ०५–११/२०७९/८० […]
पूरा पढ्नुहोस्
समग्र शैक्षिक चिन्तनका निम्ति प्राज्ञिकद्वारा वीरगन्जमा शिक्षा कार्यशाला आयोजना
असार ३०, वीरगन्ज । देशको समग्र शैक्षिक चिन्तनका निम्ति प्राज्ञिक विद्यार्थी परिषद् नेपालले वीरगञ्जमा एक दिने शिक्षा कार्यशाला सम्पन्न गरेको छ । प्राज्ञिकको जानकी प्रदेश ( मधेस प्रदेश) काे आयोजनामा नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयक प्रदेश स्तरीय शिक्षा कार्यशाला आयोजना गरेकाे हाे । कार्यशालामा देशकाे वर्तमान शैक्षिक अवस्थाकाे बारेमा गम्भीर विचार विमर्श […]
पूरा पढ्नुहोस्
मधेस सरकारले कक्षा १२ का सबै छात्रालाई नि:शुल्क ल्यापटप दिने
जेठ २३, काठमाडौँ । मधेस प्रदेश सरकारले कक्षा १२ मा अध्ययनरत छात्राहरूलाई जनही एक थान ल्यापटप सहयोग स्वरुप उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्षका लागि मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख हरिशंकर मिश्रले छात्राहरूलाई कम्प्युटर प्रविधिमा पहुँच पुर्याउन ल्यापटप वितरण गरिने बताएका छन् । प्रदेशका सामुदायिक विद्यालयहरूमा कक्षा १२ अध्ययनरत छात्राहरूलाई […]
पूरा पढ्नुहोस्
नकाबधारी समूहद्वारा महोत्तरीमा एनएमबी बैकबाट रकम लुटपाट (भिडियो रिपोर्टसहित)
महोत्तरीको महोत्तरी गाउँपालिकास्थित एनएमबी बैँकमा लुटपाट भएको छ । आज साढे १२ बजेको समयमा नकाबधारी चार जनाले बैँकमा लुटपाट गरेका हुन् । बैँक शाखा प्रमुख मलिका ठाकुरले कति रकम लुटियो भन्ने यकिन नभएको बताउनुभयो । उहाँले प्रहरीले यसबारेमा अनुसन्धान सुरु गरेको र आजका लागि सम्पूर्ण कारोबार बन्द गरिएको जानकारी दिनुभयो । सिसिटिभी फुटेजमा नकाबधारीको हातमा […]
पूरा पढ्नुहोस्







