वाग्मती

हेटौंडाकाे त्रिभुवन मा.विमा प्राज्ञिकद्वारा शैक्षिक सामग्री वितरण

हेटौडा ११ मा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा शैक्षिक सामग्री वितरण गरिएको छ । जेहेन्दार विद्यार्थीको पठनपाठनलाई सहज पार्ने उद्देश्य सहित त्रिभुवन मा.वि. मा शैक्षिक सामग्री वितरण गरिएको प्राज्ञिक विद्यार्थी परिषद् नेपालका केन्द्रीय महासचिव बिष्णु पंगेनीले  कार्यक्रमका बिच बताउनुभयो। कार्यक्रममा प्रमुख अतिथि ११ नं वडा सदस्य सन्जय विडारी  अतिथिहरु प्राज्ञिक विद्यार्थी परिषद् […]

पूरा पढ्नुहोस्

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर चिन्हको प्रमाणपत्र

 साउन १८,  चितवन  ।  बिगत लामो समय देखि उद्यमशीलताको क्षेत्रमा सकृय भि ग्रुपले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (ISO 9001:2015) प्राप्त गरेको छ । बिगत २ महिना देखि गुणस्तरको लागि आबेदन दिएको र विभिन्न चरणमा परिक्षण गरि आज प्रमाणपत्र प्राप्त गरेको भि ग्रुपका प्रमुख बिपिन कंडेलले बताउनु भयो । भि ग्रुप अन्तर्गत विभिन्न कम्पनीहरु संचालित छन् । […]

पूरा पढ्नुहोस्

‘अरु के रहेछ’ बोलको गीत सार्वजनिक

  काठमाडौं । सत्य घटनामा आधारित ‘अरु के रहेछ’ बोलको गीत सार्वजनिक भएको छ । भक्तपुरमा एक कार्यक्रम गर्दै रामकृष्ण ढकाल र संगिता रनपयालीको आवाजमा रहेको गीत सार्वजनिक भएको हो । कलकल ग्रुपका संस्थापक प्रमुख कार्यकारी अधिकृत रहेका करण सागर पराजुलीको सम्झनामा उनको बहिनीले शब्द भरेकी हुन् । पराजुलीको गत वर्ष निधन भएको छ । […]

पूरा पढ्नुहोस्

रिटर्नी फेडेरेशनकाे प्रथम स्थापना दिवसमा स्थापना विशेष समारोहकाे आयोजना

पुस १६, काठमाडौं । नेकपा एमालेकाे कान्छाे जनसंगठन रिटर्नी फेडेरेशन  नेपालले आफ्नो प्रथम स्थापना दिवसकाे अवसरमा स्थापन विशेष समारोहकाे आयाेजना गरेकाे छ । काठमाडौंकाे धुम्बाराही स्थित लर्ड पार्टी भेन्यूमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञावालीकाे प्रमुख आतिथ्यमा एक विशेष स्थापन दिवस समारोह आयाेजना गरि आफ्नो प्रथम स्थापन दिवस सम्पन्न गरेकाे हाे । लामाे समय विदेश बसेर […]

पूरा पढ्नुहोस्

यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ विद्यार्थीका आईडिया

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ मा उत्कृष्ट १२ विद्यार्थीका प्रोजेक्ट छनोट भएका छन् ।  आइसिटी अवार्डको राइजिङ स्टार इन्नोभेसन विधामा ५२ वटा विद्यार्थीले बनाएका आईडियाले आवेदन दिएका थिए । प्राप्त आवेदन मध्येबाट अवार्डको १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले २ चरणको बैठक पश्चात उत्कृष्ट १२ प्रडक्टको नाम छनोट गरिएको हो । राइजिङ स्टुडेन्ट […]

पूरा पढ्नुहोस्

राप्रपा नेपालका उम्मेदवार पि एल श्रेष्ठ गगन थापालाइ समर्थन गर्दै काँग्रेस प्रवेश

काठमाडाैँ क्षेत्र नं ४ मा गगन थापालाइ समर्थन गर्नेहरूकाे भीड बढिरहेकाे छ । क्षेत्र नं ४ मा राप्रपा नेपालका उम्मेदवार पिएल श्रेष्ठले गगन थापालाइ समर्थन गर्दै काँग्रेस प्रवेश गरेका छन् । मंगलबार गगन थापासँग भेट गरेर उनी काँग्रेस प्रवेश गरेका हुन् ।बुनपा १३ गाम्चा निवासी  श्रेष्ठ राप्रपा नेपालकाे क्षेत्रीय नेता पनि हुन् । दुइदिन अघि स्वतन्त्ररूपमा […]

पूरा पढ्नुहोस्

नारायणी नदीले नाघ्यो सतर्कता तह, तटीय क्षेङत्रमा उच्च सतर्कता अपनाउन आग्रह

असाेज २०, चितवन ।  हिजोदेखिको अविरल वर्षाका कारण बाढी आउँदा नारायणी नदीको जलस्तरले सतर्कताको तह पार गरेको छ । नारायणी नदीमा बिहान ६:२० बजे सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागको नेपाल बाढी सूचना केन्द्रले जनाएको छ ।  विभागले जलाधारमा थप वर्षा हुनसक्ने भन्दै बिहीबार साँझसम्म तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनसमेत आग्रह गरेको […]

पूरा पढ्नुहोस्

भरतपुरमा जडान भएका स्मार्ट लाईट बल्न सुरु, मेयर दाहालद्धारा उद्घाटन

  चितवन । भरतपुरमा जडान भएका स्मार्ट लाईट बल्न सुरु भएको छ । शनिबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भतरपुर–२५ को अमृतचोकमा लाईटको स्वीच थिचेर उद्घाटन गर्नुभएको हो । पहिलो चरणमा निर्माण भएका लाईटहरु क्रमश बल्दै जाने छन् । पहिलो चरणमा ७८ दशमलव १ किलोमिटरमा १९३३ वटा स्मार्ट लाईट जडान भएको छ […]

पूरा पढ्नुहोस्

के भएको थियोे भदौ ५ गते, यसरी सार्वजनिक भयाे विवरण

नाबालिग किशोरीलाई बला’त्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र पी’डित किशोरी काठमाडौंको होटलमा करिब सात घन्टा बसेको खुलेको छ। भदौ ५ गते राती सन्दीप र ती किशोरी राति ११:५५ मा होटल पसेको देखिएको छ।                                    […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री देउवाद्वारा विश्वसँग नेपालकाे अन्तर्राष्ट्रिय सम्बन्ध विषयक अन्तर्राष्ट्रिय सेमिनार उद्घाटन

भदौ १०, काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठान नेपालद्वारा आयोजना गरिएको  विश्वसँग  नेपालकाे अन्तर्राष्ट्रिय सम्बन्ध  विषयक तीनदिने अन्तर्राष्ट्रिय सेमिनार सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवाज्युले ओैपचारिक रूपमा उद्घाटन गर्नु भएको छ । भदौ १०, ११ र १२ गते सम्म संचालन हुने अन्तर्राष्ट्रिय सेमिनार काठमाडौंकाे वालुवाटारमा रहेकाे एलिस रिसेप्सनमा ओैपचारिक रूपमा उद्घाटन भई भदौ ११ गतेदेखि तिलगंगामा रहेकाे नेपाल […]

पूरा पढ्नुहोस्