स्वास्थ्य

यस्ता छन् कपाल झर्ने १२ कारण

१. शारीरिक तनाव शल्यक्रिया गरेको अवस्था, दुर्घटना, गम्भीर बिरामी अथवा सामान्य रुघा नै किन नहोस्, कपाल झर्छ। तर, यस्तो अवस्थाको कपाल झराई अस्थायी किसिमको हुन्छ। कपाल झर्ने यस्तो अवस्थालाई ‘टेलागेन इफ्लुभियम’ भनिन्छ। कपालको एउटा निश्चित चक्र हुन्छ : बढ्ने चरण, स्थिर भएर बस्ने चरण र झर्ने चरण। न्युयोर्कका छालारोग विशेषज्ञ डा. मार्क ग्लासोफर भन्छन्, ‘जब […]

पूरा पढ्नुहोस्

गर्मीमा काचो प्याज किन खाने ?

चैत्र २०, काठमाडौँ । गर्मी शुरु भएसँगै मानिसहरुले खानपानमा विशेष ध्यान दिन्छन् । कयौं मानिस चिसो चीज बढी खान्छन् भने कयौं मानिस भोजन नै कम गर्छन् । केही मानिसले मौसम अनुसारको भोजन गर्छन् । यस्तै भोजन मध्ये प्याज पनि एक हो जो नेपाल, भारत लगायतका देशमा आलुपछि बढी प्रयोग गरिन खाद्य पदार्थमा पर्छ । लगभग […]

पूरा पढ्नुहोस्

समाज डेण्टलको छैठौ शाखा बसुन्धारामा

फागुन २८, काठमाडैँ । तीन दशकदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलले छैठौं शाखा मार्फत काठमाडौको बसुन्धारमा शनिबारदेखि सेवा सुरु गरेको छ। समाज डेण्टल हस्पिटलले यस अघि पाँचवटा शाखा मार्फत सेवा दिइरहेको छ। बसुन्धारा शाखाको काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्कीले शनिबार उद्घाटन गर्नुभयो। समाज डेण्टल हस्पिटलका प्रमुख शंकु घिमिरिले छैठौं शाखा मार्फत बसुन्धरा क्षेत्रमा सेवा […]

पूरा पढ्नुहोस्

स्वस्थ रहनका लागि पिउनुस् उखुको रस, यस्ता छन् फाइदा

स्वस्थ रहनका लागि नियमित जुस पिउने गर्नुपर्छ । जुस पिउँदा शरीरले ताजा अनुभव गर्छ अनि आवश्यक सबै तत्त्व पनि उपलब्ध गराउँछ । यहाँ हामी उखुको रसका फाइदाको चर्चा गर्नेछौं , स्वास्थ्यविद्हरूका अनुसार, जन्डिस लाग्दा उखुको रस पिउनुपर्छ । यसले शरीरलाई छिटो निको हुन सहायता गर्छ । उखुको रसमा ग्लाइसिमिक इन्डेक्स एकदमै कम हुन्छ । मधुमेहका […]

पूरा पढ्नुहोस्

किर्ते पि.सि.आर बनाएको भन्ने आराेप प्रती देव हस्पिटलकाे खण्डन

माघ २४, काठमाडौं । देव हस्पिटल प्रा.लिले किर्ते पि.सि.आर गरेकाे भन्दै हस्पिटलकाे बदनाम गरेकाे विषयलाई खण्डन गरेकाे छ । २७ गते देव हस्पिटल प्रा.लिले किर्ते गरेर फेक पि.सि.आर रिपोर्ट बनाएकाे भन्दै चितवनकाे मिडियाहरूमा समाचार छापिएकाे विषय प्रती देव हस्पिटलकाे ध्यानाकर्षण भएको भन्दै आज एउटा प्रेस विज्ञप्ति जारि गरेर त्यस्तो किर्ते कार्यमा हस्पिटल काे हुने पनि […]

पूरा पढ्नुहोस्

नर्सिङकाे परीक्षा आउँदो चैत १२ गते हुने

२५ माघ, काठमाडाैँ । नर्सिङ तथा मिडवाइफ्री लाइसेन्स परीक्षा आउँदो चैत १२ गते हुने भएको छ । नेपाल नर्सिङ काउन्सिलले यो वर्षको अन्तिम नर्सिङ तथा मिडवाइफ्री लाइसेन्स परीक्षा आउँदो चैत १२ गते गर्ने सुचना मार्फत जानकारी दिएको हो । परिषद्ले परीक्षामा सहभागी हुनका लागि माघ २६ (भोलि)देखि फागुन २६ सम्म फाराम खुला गर्ने जानकारी पनि दिएको छ […]

पूरा पढ्नुहोस्

औषधीय प्रायोजनका लागि गाँजा खेती गर्न दिने सरकारको तयारी

२४ माघ, काठमाडौं । गृह मन्त्रालयले औषधीय प्रयोगका लागि गाँजा खेती गर्न मिल्ने गरी ६  महिनाभित्र कार्यविधि ल्याउने तयारी गरेको छ । मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाले यसका लागि औषधीय प्रायोजनका लागि कार्यविधि बनाइरहेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अनलाइनखबरलाई बताए । उनका अनुसार कार्यविधि अनुसार सरकारसँग अनुमति लिएर औषधीय प्रायोजनका लागि गाँजा […]

पूरा पढ्नुहोस्

टेकु अस्पतालमा खोप अभियान आजदेखि फेरि सञ्चालन हुने

काठमाण्डाै – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि फेरि सञ्चालन हुने भएको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाण्डौ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने बताउनुभयो । उहाँका अनुसार आज बिहान १० बजेदेखि खोप अभियान सुरु […]

पूरा पढ्नुहोस्

उपत्यकामा एकै दिन थपिए २६ सय ७ संक्रमित

काठमाडौं, पुस ३० गते। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट उपत्यकामा २ हजार ६०७ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयको तथ्याङ्क हेर्दा काठमाडौं उपत्यकामा मात्रै ५१.६१ प्रतिशत संक्रमित पुष्टि भएका छन् । मन्त्रालयका अनुसार २४ […]

पूरा पढ्नुहोस्

काठमाडौंमा २४ घण्टामा थपिए १९ सय १६ संक्रमित

काठमाडौं, पुस २९ गते। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १९ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १४ सय ४९, ललितपुरमा ३१७ र भक्तपुरमा १५० गरेर १९ सय १६ जनामा संक्रमण पुष्टि भएको छ।योसँगै काठमाडौं जिल्लामा मात्र संक्रमितको संङ्ख्या २ लाख ६२ हजार ५९ पुगेको छ जसमध्ये २ लाख ५३ […]

पूरा पढ्नुहोस्