Banner

भाइटीकाको उत्तम साइत कात्तिक ६ गते ११:३९ बजे

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ : ३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए। ढकालका अनुसार यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरू हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन […]

पूरा पढ्नुहोस्

नेपालमा आगजनी स्वतःस्फूर्त आक्रोशजस्तो देखिए पनि प्रमाणले अन्यथा संकेत गर्दैछ:न्यूयोर्क टाइम्स

न्यूयोर्क टाइम्सको अनुसन्धानले गत महिनाको अशान्तिमा समन्वित विनाशको अभियानलाई देखाएको छ । आधिकारिक अनुसन्धान भइरहेको छ, तर जवाफहरू पाउन कठिन हुँदैछ। नेपालको सरकारी संरचनाहरू एकै दिउँसोमा आगोको लपेटामा परे। हन्ना बीच र सजल प्रधान – काठमाडौंबाट : सेप्टेम्बर ९ मा, हिमालयन देशभर समन्वित आगजनी आक्रमणले सयौं सरकारी भवनहरू—ऐतिहासिक दरबार, सर्वोच्च अदालत, मन्त्रालयहरू र साधारण वडा कार्यालयहरू—ध्वस्त […]

पूरा पढ्नुहोस्

पूर्व शिक्षामन्त्री विद्या भट्टराईको वर्तमान शिक्षामन्त्री पुनलाई ३० बुँदे सुझाब

काठमाडौँ । २४ असोज – पूर्व शिक्षा मन्त्री विद्या भट्टराईले वर्तमान शिक्षामन्त्री महावीर पुनलाई ३० बुँदे सुझाब दिएकी छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले फोन मार्फत तपाईँले सुरु गरेका योजना, काम र निर्देशन के के थिए सुझाव सहित पठाउनु होला भनेपछि सुझाब दिएको भट्टराईले बताएकी छन् । उनले भनेकी छन् वहाँ प्रति […]

पूरा पढ्नुहोस्

काठमाडौँ महानगरले सबै सामुदायिक विद्यालयका कक्षाकोठामा स्मार्ट बोर्ड जडान गर्दै

काठमाडौँ, २४ असोज । काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री (डिजिटल) बनाउँदै लगिएको छ । महानगरले अब आफ्ना सामुदायिक विद्यालयका लगभग सबै कक्षाकोठामा स्मार्ट बोर्ड जडान गर्ने तयारी गरेको छ । यससँगै सामुदायिक विद्यालयका विद्यार्थीहरूले डिजिटल स्मार्ट बोर्डमार्फत आधुनिक तरिकाले पढ्ने अवसर पाउने छन् भने शिक्षकहरूले पनि डिजिटल प्रविधिको प्रयोग गर्दै अध्यापन गर्न सक्ने वातावरण […]

पूरा पढ्नुहोस्

निकोलस भुसालले गाँजा सेवन गरेको मेडिकल रिपोर्ट, सुधार केन्द्र पठाइयो

काठमाडौं । माइतीघरमा प्रदर्शन गर्ने क्रममा बिहीबार दिउँसो पक्राउ परेका अभियान्ता निकोलस भुसाललाई सुधार केन्द्र पठाइएको छ । प्रहरीले पक्राउपछि गर्ने मेडिकल रिपोर्टमा उनले लागूऔषध (गाँजा) सेवन गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता पवनकुमार भट्टराईले सञ्चार माध्यमलाई जानकारी दिएका छन् । ‘उहाँको एक वर्ष अघि पक्राउ पर्दा पनि यही रिपोर्ट आएको थियो […]

पूरा पढ्नुहोस्

जेनजी शहीद परिवारबाट मन्त्रीका लागि तीनजनाको नाम सिफारिस

काठमाडौं : जेनजी शहीद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार काठमाडौंमा जेनजी आन्दोलन शहीद परिवार संघर्ष समितिले पत्रकार सम्मेलन गरी शहीदको रगतबाट बनेको सरकारले आफूहरूलाई नै वेवास्ता गरेकाले खबरदारीका लागि भएपनि आफूहरूको उपस्थिति क्याविनेटमा जरूरी भएको बताए। शहीद श्रीयाम चौलागाईका बुबा गणेश चौलागाईले प्रधानमन्त्री सुशीला कार्कीदेखि विभिन्न जेनजी समूह कसैले पनि आफूहरूलाई वास्ता […]

पूरा पढ्नुहोस्

हिंसात्मक गतिविधिमा विश्वास गर्दैनौँ, हाम्रो नाममा अपराधिक गतिविधि भड्काइँदैछ: सुधन गुरुङ

काठमाडौं । हामी नेपालका संस्थापक सुधन गुरुङले आफूहरू कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास नगर्ने बताएका छन्। आफूहरुकोे नाम प्रयोग गरी अपराधिक गतिविधिहरू भड्काइन खोजिएको उनको आशंका छ। उनले भनेका छन्, ‘हामी कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास गर्दैनौँ। हाम्रो नाम प्रयोग गरी अपराधिक गतिविधिहरू भड्काइँदैछ। त्यस्तो कार्य गर्नेहरूले कानुन बमोजिम सजाय भोग्नुपर्नेछ।’ उनले आफूहरूले गरेको आन्दोलन […]

पूरा पढ्नुहोस्

आज आश्विन शुक्ल पूर्णिमा : कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ । बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको पनि […]

पूरा पढ्नुहोस्

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, पानी पार्ने अर्को प्रणाली पनि भित्रिँदै

काठमाडौं । अहिले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । अहिले खासगरी मधेशदेखि कर्णाली प्रदेशसम्मका जिल्लाहरुमा वर्षा भइरहेको छ । पानी पर्ने क्रम कम्तिमा २० गतेसम्म जारी रहने पूर्वानुमान छ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेकाले पानी परिरहेको हो । भारतको बिहार, उत्तर प्रदेश हुँदै नेपालमा प्रवेश गरेको […]

पूरा पढ्नुहोस्

दशैँको टीकाको दोस्रो दिन : टीका र जमरा लगाउनेको चहलपहल

काठमाडौं – दशैँको टीकाको दोस्रो दिन शुक्रबारसमेत टीका लगाउनेको चहलपहल बढेको छ। विजय दशमीका दिन नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएपछि आज पनि आफन्तकोमा टीका लगाउन जानेको भीडभाड देखिन्छ। दशैँघर वा पूजा कोठामा नौ दिनसम्म पूजाआराधना गरिएको प्रसाद बिहीबार लगाएपछि आज अन्य आफन्तकामा जानेले बजारमा चहलपहल बढेको हो। घटस्थापनाका […]

पूरा पढ्नुहोस्