Banner

१५ महिनापछि साैरहामा चहलपहल बढ्याे, पर्यटक तान्न दशैँ–तिहार प्याकेज

चितवन – कोभिड १९ (कोरोना भाइरस) सङ्क्रमणका कारण १५ महिना ठप्प बनेको पर्यटकीय गन्तव्य चितवनको सौरहा क्षेत्रमा बिस्तारै पर्यटकको चहलपहल बढ्न थालेको छ । लामो समय कोरोना प्रभावका कारण सुनसान बनेको सौरहा क्षेत्रमा पर्यटक आउने क्रम बढेपछि पर्यटन व्यवसायीहरू खुसी भएका छन् । वन्यजन्तु पर्यटनमा आधारित चितवनको सौरहामा पर्यटन व्यवसायीले दशैँ, तिहार प्याकेजसमेत सार्वजनिक गरेका […]

पूरा पढ्नुहोस्

जुम्लामा बाढीले मार्सीधानको फाँट बगायो

जुम्ला – जुम्लामा बाढीले मार्सीधानको फाँट बगाएको छ । तिला र हिमा नदी किनारमा पाकेर भित्र्याउनै लागेको मार्सीधान खेतमा बाढी पसेपछि क्षति भएको किसानले गुनासो गरेका छन् । मार्सीधानको उद्गम मानिने लाछु ज्युलाको आधा भागमा बाढी आएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो । भित्र्याउनै लागेको मार्सी धानको खेतमा बाढी आएपछि आफूहरु चिन्तित भएको स्थानीय […]

पूरा पढ्नुहोस्

अमेरिकामा गोलीकाण्ड, पसलका सञ्चालक एक नेपालीको मृत्यु

अमेरिकाको मासाचुसेट्स राज्यको एक पसलमा भएको गोलीकाण्डमा पसलका सञ्चालक एक नेपालीको मृत्यु भएको छ । गोली लागेर ५४ बर्षीय लालकिशोर महासेठको मृत्यु भएको हो । उनी मासाचुसेट्स राज्यको फल रिभरमा परिवारसहित बसोबास गर्थे । महासेठका पत्नी, दुई छोरा र छोरी अमेरिकामै बसोबास गर्छन् । प्रहरीका अनुसार पसलमा केही खाने कुरा लिन लाग्दा अज्ञात व्यक्तिले पैसा […]

पूरा पढ्नुहोस्

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

माले — नेपाल साफ च्याम्पियनसिपको इतिहासमा बुधबार पहिलो पल्ट फाइनल यात्रा तय गरेको छ । नेपाललाई फाइनल पुग्न एक अंक चाहिएकोमा बंगलादेशलाई राउन्ड रोबिनको आफ्नो अन्तिम खेलमा १–१ को बराबरीमा रोकेको हो । सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालले फाइनल पुगेको यो पहिलो पल्ट हो ।खेलको ७९ औं मिनेटमा आफ्नो पेनाल्टी एरिया बाहिर बल […]

पूरा पढ्नुहोस्

आज महानवमी : दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदै

काठमाण्डाै –  आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । नवरात्रको अन्तिम दिन आज पनि दुर्गा पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दशैँघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा हुन्छ । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ […]

पूरा पढ्नुहोस्

मन्त्री उमकान्त चाैधरीकाे उपस्थितिमा नेका निजगढकाे शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

  नेपाल काङ्ग्रेस निजगढ नगर समितिकाे आयाेजनामा नेपाल सरकारका खानेपानी मन्त्री तथा संघिय सांसद उमकान्त चाैधरीकाे प्रमुख आतिथ्यमा दशैं तिहार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नव नियुक्त नेपाल सरकारका खानेपानि मन्त्री उमकान्त चाैधरीकाे प्रमुख अतिथ्यमा नेपालीहरूकाे महान चाड विजया दशमीकाे शुभअवसरमा नेपाली काङ्ग्रेस निजगढ नगर समितिले दशैंतिहार विशेष शुभकामन कार्यक्रम आयाेजना गरिएको […]

पूरा पढ्नुहोस्

शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न लागिपर्छु : नवनियुक्त मन्त्री पौडेल

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्नका लागि आफ्नो प्रयत्न रहने बताएका छन् । शुक्रवार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री पौडेलले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्दै आमुल परिवर्तनका लागि आफ्नो प्रयत्न रहने बताएका हुन् । उनले आफूले देश र जनताको पक्षमा शिक्षा क्षेत्रबाट हुनुपर्ने काम गर्ने र अहोरात्र […]

पूरा पढ्नुहोस्

स्नातकोत्तर तहका लागि त्रिविको महत्त्वपूर्ण सुचना

स्नातकोत्तर तथा अधिस्नातक तह (MA & PGD) को प्रवेश परीक्षा पुनः लिनका लागि त्रिविले आवेदन खुला गरेकाे छ । त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा आधारित शैक्षिक वर्ष २०१ (२०७७ ०७८) को अधिस्नातक (PGD) तथा स्नातशेतर (MA) तहका केन्द्रीय विभागहरू / स्याम्पसहरू / कलेजहरूमा विविध समय मिति २०७८ साल भाद्र […]

पूरा पढ्नुहोस्

निसानकाे दशैं तिहार विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान) काे आयाेजनामा दशैं तिहार विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नीजि विद्यालयहरूका प्रतिनिधिहरूकाे सहभागीतामा भएको कार्यक्रममा नेपालीहरूकाे महान चाड विजया दशमी , शुभ दीपावली तथा छठ पर्वकाे अवसर पारेर दशैं तिहार विशेष शुभकामना आदान प्रदान कार्यक्रम आयाेजना गरिएको छ । शुभकामना आदान प्रदान कार्यक्रममामा निसान काठमाडौं […]

पूरा पढ्नुहोस्

राहत सामाग्री लिएर सिन्धुपाल्चोकमा विद्यार्थी परिषद्

असोज २२, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गत असार १ गते सिन्धुपाल्चोक जिल्लामा गएको विनाशकारी बाढी,प्रभावितहरूलाई राहत सामग्री वितरण गर्नका लागि जिल्ला विपत व्यवस्थापन समिति सिन्धुपाल्चोकलाई राहत हस्तान्तरण गरेकाे छ । विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, ,महासचि छितराज न्याैपने र काेषाध्यक्ष केशवराज पन्थी लगायतकाे टाेलिले सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी अरूण […]

पूरा पढ्नुहोस्