शिक्षक

सामुदायिक विद्यालयका कर्मचारीद्वारा प्रदर्शन

सामुदायिक विद्यालयका कर्मचारीहरूले आज पनि विरोध प्रदर्शन गरेका छन्। नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिको आयोजनामा विद्यालयका कर्मचारीले माइतीघरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनरत कर्मचारीले चक्काजाम गर्न खोजेपछि प्रहरीले केहीलाई पक्राउ गरेको छ । पक्राउ गरेसँगै केहीबेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलसमेत भएको थियो। सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको सेवा–सुविधाको विषयमा नीति तथा कार्यक्रममा उल्लेख भए पनि बजेटमा […]

पूरा पढ्नुहोस्

माध्यामिक तह तृतीय श्रेणी शिक्षक पदकाे परीक्षा केन्द्रहरू

जेठ ३१, काठमाडौं । शिक्षा सेवा आयाेगले यही असार ९ गते सञ्चालन गर्न गइरहेको माध्यामिक तह तृतीय श्रेणीकाे परिक्षाकाे परिक्षाकेन्द्रहरू सार्वजनिक गरिएको छ । परीक्षा केन्द्र निम्न अनुसार रहेको छ ।

पूरा पढ्नुहोस्

बजेटमा आफूहरूलाई सम्बोधन नगरिएको भन्दै असार २ देखि विद्यालय बन्दको चेतावनी

काठमाडौँ – नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालयका कर्मचारीहरुलाई बजेटमा सम्बोधन नगरिएको भन्दै थाली बजाएर प्रदर्शन गरेको छ। आइतबार काठमाडौँको बानेश्वरमा उनीहरुले थाली बजाएर सरकारको विरोध गरेका हुन्। उनीहरूले सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयका कर्मचारीहरुलाई बजेटमा सम्बोधन गरिनेछ भन्ने विषय उल्लेख नगरेको र बजेटमा आफूहरुलाई कुनै सम्बोधन नभएको भन्दै बिरोध जनाएको हो। बिरोध कार्यक्रमका […]

पूरा पढ्नुहोस्

नयाँ बानेश्वरदेखि माइतीघरसम्म खाली थाल ठटाउँदै विद्यालय कर्मचारी

काठमाडौँ– सेवासुविधालगायतका आफ्ना माग पूरा गराउन दबाब दिने उद्देश्यले ७७ वटै जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा धर्ना जारी राखेको नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनको नयाँ कार्यक्रम सार्वजनिक गरेको छ। सरकारको नीति तथा कार्यक्रमको बुदा नं. १२७ मा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीका सेवासुविधा सम्बोधन गरिनेछ भनिए पनि बजेट वक्तव्यमा कुनै पनि सम्बोधन नगरिएपछि कर्मचारीहरू […]

पूरा पढ्नुहोस्

शिक्षक संगठनहरुको सदस्याता नवीकरण नगर्ने शिक्षकहरुको सामूहिक निर्णय

बर्दिया २१ जेठ। पठनपाठनलाई भन्दा राजनीतिक दलको कार्यक्रम र गतिविधिलाई प्राथमिकता दिएको भन्दै कतिपय विद्यालयका शिक्षकहरु विवादित बन्दै आएका बेला बर्दियाको एक माध्यमिक विद्यालयका शिक्षकहरुले कुनै पनि राजनीतिक दल निकट संगठनको सदस्यता नविकरण नगर्ने सामुहिक निर्णय गरेका छन् । गुलरिया नगरपालिका ४ तुलसीपुरमा रहेको ध्रुव माध्यमिक विद्यालयका शिक्षकहरुले सामुहिक निर्णय गरेर नेपाल शिक्षक महासंघ बाहेक […]

पूरा पढ्नुहोस्

लुम्बिनी बाणिज्य क्याम्पसको स्ववियु निर्वाचन १४ गते

जेठ ४, बुटवल । रुपन्देहीको दोस्रो ठूलो क्याम्पस बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यही जेठ १४ गते हुने भएको छ । गत चैत ५ गते निर्वाचन प्रक्रिया सुरु भएपछि सत्तारुढ विद्यार्थी संगठनले क्याम्पसमा ताला लगाएपछि चुनाव हुन सकेको थिएन । चुनाव स्थगित भएपछि क्याम्पसका विद्यार्थीहरुले निर्वाचन प्रक्रिया पुन: सञ्चालन गर्न माग गर्दै […]

पूरा पढ्नुहोस्

प्याब्सकको अध्यक्षमा राजन श्रेष्ठ बिजयी

काठमाडौँ- निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक)को पाँचौ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। ४६ वटा बिधालय सदस्य रहेको यस संगठनमा आगामी ३ वर्षको लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्न पहिलो पटक निर्वाचन प्रक्रिया अवलम्बन गरिएको थियो। हालसम्म सहमतीय प्रक्रिया मार्फत नेतृत्व चयन गर्ने गरिएको भए पनि यो पटक भने अन्तिम समय सम्म […]

पूरा पढ्नुहोस्

शिक्षा सेवा आयाेगद्वारा निमाविकाे नतिजा सार्वजनिक ( नतिजा सहीत )

वैशाख १७, काठमाडौं । निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाकाे (सामान्य) बागमती प्रदेशको नतिजा प्रकाशन गरिएको छ । आयाेगले यही वैशाख ९ गते लिएको परिक्षाकाे नतिजा सार्वजनिक गरेको हाे ।  नतिजा निम्न बमोजिम रहेको छ ।

पूरा पढ्नुहोस्

काठमाडौं महानगरद्वारा विद्यालय हाताभित्र राजनीतिक गतिविधिमा रोक

वैशाख १४, काठमाडौं । काठमाडौं महानगरपालिकाले पालिका भित्रका विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न नदिने भएको छ। महानगरभित्र सञ्चालित केही विद्यालयमा शिक्षा ऐन तथा नियमावली विपरीत राजनीतिक गतिनिधि भएकोले उप्रान्त यसो गर्न नदिन महानगरले निर्देशन दिएको छ। विद्यालयभित्र दलका मातृ संघ, संगठनहरूले राजनीतिक कार्यक्रम गरेको प्रमाणसहित उजुरी परेकोले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको काठमाडौं महानगरले जारी […]

पूरा पढ्नुहोस्

राैतहटका शैक्षिक अभियानता निरज शाह राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारबाट सम्मानित

चैत्र १९, धनगढी । राैतहट जिल्ला गाैरका शैक्षिक अभियानता निरज शाह राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारबाट सम्मानित भएका छन् । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे नवाैँ राष्ट्रिय अधिवेशनकाे राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार वितरण समारोहमा गाैरका शैक्षिक अभियानता राैतहट जिल्लाका निरज कुमार शाहलाई पृथ्वी युवा प्रेरणा पुरस्कार वितरण गरिएको छ । कैलाली जिल्लाकाे धनगढीमा चैत्र १८ […]

पूरा पढ्नुहोस्