विश्वविद्यालय
नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन गर्न अदालतको आदेश
काठमाडौं । उच्च अदालतले नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तत्काल गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश द्वय श्यामकुमार भट्टराई र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले यथाशीघ्र निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको हो । २०८१ साल चैत ५ गतेका लागि तोकिएको निर्वाचन तोकिएको मितिमा सम्पन्न नभएको र निर्वाचन स्थगन गर्नुपर्ने स्पष्ट […]
पूरा पढ्नुहोस्तीनकुनेमा ज्यान गुमाउने दुई युवाका परिवारलाई १०–१० लाख दिने सरकारको निर्णय
काठमाडौं, २० चैत्र । गृह मन्त्रालयले चैत १५ गते काठमाडौंको तीनकुनेमा ज्याउन गुमाउने दुई युवाका परिवारलाई १०–१० लाख रुपैयाँ सहयोग दिने निर्णय गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयले पत्रकार सुरेश रजक र कीर्तिपुरका युवक सविन महर्जनको परिवारलाई १०–१० लाख सहयोग दिने घोषणा भएको जनाइएको छ । निधन भएका दुवै युवाको परिवारले उनीहरुलाई शहिद घोषणा गर्न माग […]
पूरा पढ्नुहोस्
त्रिवि विश्वविद्यालय क्याम्पसमाको स्ववियु सभापतिमा नेविसंघका जोशी विजयी
काठमाडौं । त्रिवि विश्वविद्यालय क्याम्पसमा नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचन जितेको छ । साेमवार भएको निर्वाचनमा नेविसंघका दिपकराज जोशी सभापतिमा निर्वाचित भएका हुन् । उनले ७८९ मत प्राप्त गरेेेर अध्यक्ष पदमा विजयी भएका छन् भने उनका प्रतिद्वन्दी सिद्धान्त भट्टले ७८१ मत ल्याएका छन् । त्रिवि केन्द्रीय क्याम्पस स्ववियु निर्वाचन अध्यक्ष पदकाे अन्तिम परिणाम यस्तो रहेको […]
पूरा पढ्नुहोस्
मध्यपश्चिम विश्वविद्यालयमा मतदान जारी
सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मतदान सुरु भएको छ । सोमबार विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा मतदान सुरु भएको हो । मतदानबाट तीन पदाधिकारीसहित १७ सदस्यीय कार्यसमिति चयन हुनेछ । स्ववियु निर्वाचन कार्यविधिअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी तीन पदाधिकारी र सात जना सदस्य मतदाताबाट प्रत्यक्ष निर्वाचित हुन्छन् भने सात जना सदस्य समानुपातिक पद्धतिबाट […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालय क्याम्पसमा सुरु भयो मतदान
काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्व चयन गर्न मतदान सुरु भएको छ । निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले बिहान ८ बजेपछि मतदान सुरु भएको जानकारी दिए। यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका कारण स्थगित भएको थियो । उक्त विवादमा गत शुक्रबार अदालतले अन्तरिम आदेशलाई […]
पूरा पढ्नुहोस्
त्रिवि उपकुलपति बरालले दिए राजीनामा
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएका छन् । उनले शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पुगेर राजीनामापत्र बुझाएका हुन्। राजीनामा दिएर उनी शनिबार विहानै पोखरास्थित घर गएको त्रिवि स्रोतले जनाएको छ। पछिल्लो समय त्रिविमा निम्तिएका घटनाक्रमप्रति उनी असन्तुष्ट रहँदै आएका थिए भने विद्यार्थीले विभिन्न माग राख्दै दबाब दिँदै आइरहेका थिए। त्रिवि कुलपति रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग […]
पूरा पढ्नुहोस्
प्राज्ञिकले सार्वजनिक गर्याै अधिवेशनमा पारित पाँच प्रस्ताव, शिक्षा विधेयककाे संशोधन देखि स्ववियु निर्वाचन सुधारसम्म
काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले आफ्नो दशाैँ राष्ट्रिय अधिवेशनबाट पारित गरिएको अलगअलग पाँचवटा प्रस्तावहरूलाई सार्वजनिक गरेको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्यार्थी परिषद्ले शैक्षिक, आर्थिक, राष्ट्रिय सुरक्षा, पर्यावरण र स्ववियुमा आवश्यक सुधार सम्बन्धि प्रस्ताव र सुझावहरूलाई सार्वजनिक गरेको हाे । यही चैत्र २,३ र ४ गते चितवनको भरतपुरमा सम्पन्न दशाैँ राष्ट्रिय अधिवेशनले […]
पूरा पढ्नुहोस्
त्रिविमा६८ प्रतिशत विद्यार्थी फेल भएपछि विद्यार्थीले लगाए डीन कार्यालयमा ताला
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस शिक्षाशास्त्र केन्द्रीय विभागको तेस्रो सेमेस्टरको नतिजा प्रकाशन हुँदा ६८ प्रतिशत विद्यार्थी फेल भएपछि विद्यार्थीहरूले सोमबार डिन कार्यलयमा तालाबन्दी गरेका छन। गलत प्रश्न निर्माण गर्नेलाई कारबाही र विद्यार्थीहरूको नतिजा पुनर्योग गर्दा रिचेक व्यवस्था नहुन्जेलसम्म तालाबन्दी जारी रहने उनीहरूले विज्ञप्तिमार्फत जनाएका छन् । सेमेस्टर प्रणालीमा यति धेरै विद्यार्थी फेल हुनुलाई अत्यन्तै […]
पूरा पढ्नुहोस्
त्रिचन्द्र क्याम्पसमा बुधबार स्ववियु चुनाव हुने
काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा १३ चैतमा स्ववियु चुनाव हुने भएको छ । यसअघि ५ चैतका लागि तोकिएको चुनाव अन्तिम समयमा आएर स्थगित भएको थियो । नेविसंघकै बागी समूहले तालाबन्दी गरेपछि स्थगित भएको चुनाव पुनः हुने भएको हो ।
पूरा पढ्नुहोस्
विश्वविद्यालयमा हुने झैझगडा र तालाबन्दीको समस्या पेचिलो बन्दै गयो : मन्त्री भट्टराई
काठमाडौं ११ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पछिल्लो समय विश्वविद्यालयमा हुने झैझगडा र तालाबन्दीको समस्या पेचिलो बन्दै गएको बताएकी छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उक्त कुरा बताउकी हुन् । उनले अहिले सबैभन्दा पेचिलो विषय भनेको विश्वविद्यालयमा हुने तालाबन्दी, त्यहाँ हुने झैझगडा तथा संस्कारजन्य कुरमामा कसरी […]
पूरा पढ्नुहोस्







