विश्वविद्यालय

त्रिविद्वारा स्नातक तहकाे नतिजा प्रकाशित

जेठ ३१, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले  4Years B.Sc. 2nd Year को नतिजा प्रकाशित भएको छ । त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयले  बुधबार साँझ स्नातक तह B.Sc. दाेश्राे बर्षकाे नतिजा सार्वजनिक गरेको हाे । https://www.tuexam.edu.np/

पूरा पढ्नुहोस्

१२ वर्षपछि संस्कृत विश्वविद्यालयमा दीक्षान्त समारोह

नेपाल संस्कृत विश्वविद्यालयमा १२ वर्षपछि बुधबार पाँचौं दीक्षान्त समारोह सम्पन्न भएको छ । विश्वविद्यालयका पदाधिकारीहरूबीच समन्वय अभाव, विभिन्न समयमा भएका आन्दोलन, हडताल, तालाबन्दी र कोरोना संक्रमणका कारण समयमा दीक्षान्त समारोह हुन सकेको थिएन । लामो प्रयासपछि मात्र यस वर्ष दीक्षान्त समारोह सम्पन्न गर्न सम्भव भएको विश्वविद्यालयका उपकुलपति यादवप्रकाश लामिछानेले बताए हालसम्म विश्वविद्यालयबाट विद्यावारिधि, आचार्य, शास्त्री, […]

पूरा पढ्नुहोस्

सेवा आयोगका अध्यक्षलाई कालोमसो दलिएको प्रति डिनहरुको विरोध

जेठ-पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई कालोमसो दलिएपछि विश्वविद्यालय संकायका डिनहरुले विरोध गरेका छन् । अध्यक्षको निवासमै पुगेर शारीरिक दुव्र्यवहार गरेको भन्दै विरोध गरेका हुन । व्यवस्थापन संकाय, कला, कनुन तथा शिक्षा शास्त्र संकाय, विज्ञान तथा प्रविधि संकाय, ईन्जिनियरिङ संकाय र चिकित्साशास्त्र संकायका डिनहरुले संयुक्त विज्ञप्ती जारी गर्दै अध्यक्षमाथी भएको दुव्र्यवहारको विरोध गरेका छन् । विज्ञप्तीमा […]

पूरा पढ्नुहोस्

केयूमा ७३ विदेशीसहित १२ सय विद्यार्थी दीक्षित

जेठ २८, काभ्रे ।  काठमाडौं विश्वविद्यालय (केयू) मा आइतबार ७३ विदेशीसहित १ हजार २ सय ४० जना विद्यार्थी दीक्षित भएका छन् । २८ औं दीक्षान्त समारोहमा भारत, बेनिन, श्रीलंका र अमेरिका गरी ४ देशका विदेशी विद्यार्थी दीक्षित भएका हुन् । केयूमा पढेर दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीको संख्या करिब ६ प्रतिशत हो । पीएचडीका ९, एमफिलका ४१, […]

पूरा पढ्नुहोस्

नेपाल संस्कृत विश्वविद्यालयमा १२ वर्षपछि दीक्षान्त समारोह हुँदै

नेपाल संस्कृत विश्वविद्यालयले १२ वर्षपछि दीक्षान्त समारोह गर्ने भएको छ । २०६८ सालदेखि रोकिएको दीक्षान्त समारोह १२ वर्षपछि विश्वविद्यालयमा हुन लागेको हो। विश्वविद्यालयले शुक्रवार पत्रकार सम्मेलन गर्दै जेठ ३१ गते दीक्षान्त समारोह गर्ने कार्यक्रम तय भएको जानकारी दिएको छ। हरेक वर्ष विश्वविद्यालयबाट उतीर्ण हुने विद्यार्थीलाई प्रमाणपत्र सहित दीक्षित गराउनुपर्ने भए पनि दीक्षान्त समारोह हुनसकेको थिएन। […]

पूरा पढ्नुहोस्

धमाधम नयाँ कार्यक्रम भित्र्याउँदै केयु

नेपालका विश्वविद्यालयमा विद्यार्थी संख्या घट्दै गइरहेकाे अवस्थामा काठमाडौं विश्वविद्यालय (केयु) ले भने धमाधम नयाँ कार्यक्रम भित्र्याइरहेकाे छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनले चालु शैक्षिक सत्रमा नै  स्नातकोत्तर तहमा मास्टर अफ इन्डिजिनियस एजुकेसन एण्ड डेभलपमेन्ट (एआइइडी)  कार्यक्रम सञ्चालनमा ल्याएको छ । उक्त कार्यक्रम सुरु भएको घोषणा केयुले गत वैशाख २० गते मात्र गर्यो । त्यसको केही दिन अगाडि मात्र एएलएम र […]

पूरा पढ्नुहोस्

MBS चाैथाे सेमिस्टारकाे नतिजा सार्वजनिक

जेठ ०५, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनकाे कार्यालयले स्नातकोत्तर चाैथाे सत्रकाे नतिजा सार्वजनिक गरेकाे छ । बिहिवार त्रिविले MBS 4th सत्रकाे नतिजा सार्वजनिक गरेकाे हाे ।

पूरा पढ्नुहोस्

त्रि.विद्वारा नतिजा सार्वजनिक ( नतिजा हेर्नुस् )

जेठ ४, काठमाडौं । त्रिभुवन विश्वविद्यालय  परिक्षा नियन्त्रण कार्यालय बल्खुले 4 year B.Ed 2nd year को नतिजा प्रकाशित गरिएको छ । बिहीबार त्रिविले लामो समयदेखि हुन नसकेको नतिजा एक सुचना निकालेर  सार्वजनिक गरेकाे हाे ।

पूरा पढ्नुहोस्

लुम्बिनी बाणिज्य क्याम्पसको स्ववियु निर्वाचन १४ गते

जेठ ४, बुटवल । रुपन्देहीको दोस्रो ठूलो क्याम्पस बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यही जेठ १४ गते हुने भएको छ । गत चैत ५ गते निर्वाचन प्रक्रिया सुरु भएपछि सत्तारुढ विद्यार्थी संगठनले क्याम्पसमा ताला लगाएपछि चुनाव हुन सकेको थिएन । चुनाव स्थगित भएपछि क्याम्पसका विद्यार्थीहरुले निर्वाचन प्रक्रिया पुन: सञ्चालन गर्न माग गर्दै […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद् त्रि.वि एकाईले आयोजना गरेको रक्तदान कार्यक्रममा ५८ जनाले गरे रक्तदान

जेष्ठ ३, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल त्रिभुवन  विश्वविद्यालय एकाइ समितिले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमकाे आयोजना गरेको छ । त्रिभुवन विश्वविद्यालय एकाइ समिति सदस्य लाेकेन्द्र खड्काकाे संयाेजकत्वमा सम्पन्न भएकाे खुल्ला रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका थिए । विश्वविद्यालय शिक्षा शास्त्र विभागमा आयोजना गरिएको कार्यक्रमकाे उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका केन्द्रीय […]

पूरा पढ्नुहोस्