विश्वविद्यालय
स्नातक तह २०८२/०८३ शैक्षिक सत्रको तालिका सार्वजनिक, कक्षा कात्तिकदेखि सुरु हुने
काठमाडौं, साउन २२ – त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तहको शैक्षिक सत्र २०८२/०८३ का लागि पहिलो वर्षको शैक्षिक तालिका सार्वजनिक गरिएको छ। विश्वविद्यालयका सम्बन्धित डीन कार्यालयले जारी गरेको तालिकाअनुसार नयाँ शैक्षिक सत्रको भर्ना प्रक्रिया साउनको चौथो हप्तादेखि सुरु भई असोज मसान्तसम्म सञ्चालन हुनेछ। तालिकाअनुसार कक्षा संचालन कात्तिक महिनाको दोस्रो हप्ताबाट प्रारम्भ हुनेछ भने २०८३ सालको बैशाख महिनामा […]
पूरा पढ्नुहोस्
मध्यपश्चिम विश्वविद्यालयको सिटेन : रु एब अर्ब ३६ करोड बजेट स्वीकृत
काठमाडौं, ३० असार । मध्यपश्चिम विश्वविद्यालयको आज सम्पन्न १७ औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३६ करोड ७७ लाख २१ हजार बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा शोभाकर कँडेलद्वारा प्रस्तुत पुँजीगततर्फ रु ४६ करोड २५ लाख […]
पूरा पढ्नुहोस्
त्रिवि दीक्षान्त समारोहको मोडालिटी फेरियो, संस्थान र संकाय अनुसार हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अब दीक्षान्त समारोह तामझामकासाथ नगर्ने भएको छ । त्रिविले दीक्षान्त समारोहको मोडालिटी नै परिवर्तन गरेको छ । अब दीक्षान्त समारोह अध्ययन संस्थान र संकाय अनुसार फरक–फरक समयमा गर्ने त्रिविले निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको त्रिविको सभाले फरक–फरक समयमा दीक्षान्त समारोह गर्ने प्रस्ताव पारित गरेको हो । गत […]
पूरा पढ्नुहोस्
गुरुहरूकाे सम्मानका साथ मनायो विद्यार्थी परिषद्ले गुरु पूर्णिमा उत्सव
काठमाडौँ । गुरु-शिष्य परम्पराको संरक्षण र सम्मानकाे सन्देश सहित प्राज्ञिक विद्यार्थी परिषद् नेपालले देशभर गुरु पूर्णिमा विशेष कार्यक्रमकाे आयोजना गरेको छ। त्रिभुवन विश्वविद्यालय एकाइ कीर्तिपुरद्वारा विश्वविद्यालय परिसरमा रहेका विभिन्न विभागमा पुगेर सम्माननीय प्राध्यापकहरूलाई पुष्पगुच्छा र अविर अर्पण गर्दै गुरु सम्मान तथा आशीर्वाद ग्रहण कार्यक्रम सम्पन्न गरिएको छ। सो अवसरमा परिषद्का प्रतिनिधिहरूले विश्वविद्यालयका गुरुहरूलाई सम्मान, मूल्य […]
पूरा पढ्नुहोस्
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा उत्तिर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीहरुसहितको ६३ औँ ग्रेसलिष्ट पारित गरेको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा प्रधानमन्त्री निवास, बालुवाटारमा आज सम्पन्न बैठकले रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेस लिष्ट पारित गरेको हो । बैठकमा आर्थिक वर्ष २०८२ /८३ का […]
पूरा पढ्नुहोस्
अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा
काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आबद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् । मन्त्री पौडेलले आफ्नो पूर्व प्रतिबद्धताअनुसार आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख सुविधा प्राप्त गर्न सक्ने उल्लेख गरेका छन् । ‘कडा रोग लागेर स्वास्थ्य उपचारका […]
पूरा पढ्नुहोस्
त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस
काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ। सिफारिस समितिले त्रिविका कुलपति एंव प्रधानमन्त्री केपी ओलीलाई प्रा.डा खड्ग केसी, प्रा.डा. विनिल अर्याल र दिपक अर्याललाई सिफारिस गरेको हो। सिफारिस भएका केसी हाल उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका छन्। १५ चैतमा प्रा.डा. केसरजंग बरालले राजीनामा दिएपछि २ वैशाखमा शिक्षाध्यक्ष केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो। त्यसैगरी […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिम विश्वविद्यालयमा साउन १४ मा स्ववियू निर्वाचन
कञ्चनपुर। महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन हुने भएको छ । विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय भएको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए । “साउन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय गरेको छ ।” उनले भने, “भर्ना हुन बाँकि सबै निकायमा असार ३० […]
पूरा पढ्नुहोस्
संसदीय समितिको अनुगमन पश्चात् त्रिवि छात्राबासको अवस्था सुधार गर्न निर्देश
विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसको संसदीय समितिले अनुगमन गरेको छ। बिहिबार प्रतितिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले अनुगमन गरेको हो। विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसको छात्राबासमै सरसफाइ र आधारभूत व्यवस्थापन नै गएगुज्रिएको देखेपछि सांसदहरूले तत्काल सो अवस्था सुधार्न सम्बद्ध पदाधिकारीहरूलाई निर्देशन दिएका छन्। त्रिविको ईश्वरी कन्या छात्राबासअन्तर्गत ‘ङ’ ब्लकको […]
पूरा पढ्नुहोस्
त्रिवि केन्द्रीय क्याम्पसको शौचालयमा तालाबन्दी
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस (प्रिन्सिपल कार्यालय) को शौचालयमा ताला लगाइएको छ । त्रिवि स्ववियुले प्रिन्सिपलको कार्यालयको शौचालयमा ताला लगाएको हो । प्रिन्सिपल कार्यालयका शौचालयहरू मर्मत नभएको, सरसफाइ नगरिएको जस्ता विषयमा आपत्ति जनाउँदै स्ववियुले शौचालयमा नै ताला लगाएको हौ । शौचालयमा ताला लगाइएपछि त्यहाँका कर्मचारीहरू अन्यत्र गएर शौच गर्न बाध्य भएका छन् । त्यस्तै […]
पूरा पढ्नुहोस्







