विश्वविद्यालय

फेल भएका विद्यार्थी दीक्षित भएपछि

काठमाडौं विश्वविद्यालयमा फेल भएका विद्यार्थी दीक्षित भएपछि छानबिन समिति बनाइएको छ। केयूको गत २९ मंसिरमा भएको दीक्षान्त समारोहमा स्कुल अफ म्यानेजमेन्ट अन्तर्गत डिग्री पूर्ण नभएका र बीचमै अध्ययन छाडेर गएका समेत फेल भएका ८ जना विद्यार्थीहरूको नाम ग्रेसलिस्टमा परेपछि छानबिन समिति बनाइएको हो। स्कुल अफ ल का प्रा.डा. हृषिकेश वाग्लेको संयोजकत्वमा समिति बनाइएको हो। समितिमा […]

पूरा पढ्नुहोस्

कुलपतिको अग्रसरतामा त्रिविसभाको अनौपचारिक बैठक

काठमाडौँ, ७ पुस । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयभित्रका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालयसभाको अनौपचारिक बैठक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज करिब तीन घन्टा भएको अनौपचारिक सिनेट बैठकमा विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, विद्यार्थी, पब्लिक क्याम्पसलगायत क्षेत्रका प्रतिनिधिले क्षेत्रगत समस्या र समाधानका उपाय सुझाएका छन् । प्रधानमन्त्री ओलीले सबै […]

पूरा पढ्नुहोस्

नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी नियुक्त

काठमाडाैँ – नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी नियुक्त भएका छन्। नेपाल विश्वविद्यालय ऐन २०८१ को व्यवस्था अनुसार लोहनी ४ वर्षका लागि नेपाल विश्वविद्यालयको कुलपतिको पदमा नियुक्त भएका हुन्। लोहनीले सन् १९७० मा भारतको बिरला इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्वर्ण पदकसहित सिभिल इन्जिनियरिङमा स्नातक अध्ययन पूरा गरेका छन्। साथै उनले सन् १९७४ मा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट […]

पूरा पढ्नुहोस्

त्रिवि जग्गा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सुमनाकाे माग

प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले त्रिवि जग्गा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेकि छिन। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको पुष २ गते बुधबारको बैठकमा उच्चस्तरीय समितिको उक्त प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताएकी हुन्। कुलपतिको हैसियतमा रहेका प्रधानमन्त्रीलाई समेत समितिमा निम्त्याएर छलफल गर्नुपर्ने माग उनले गरिन। ‘अशोक राईज्यू शिक्षामन्त्री हुँदा हालका मन्त्रीज्यू […]

पूरा पढ्नुहोस्

त्रिविको जग्गा तथा सम्पत्ति छानबिन समितिले दिएको प्रतिवेदन कार्यान्वयन हुन्छ : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिविको जग्गा तथा सम्पती छनविन समितिले दिएको प्रतिवेदन कार्यान्वयन हुने बताएकी छन् । बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै दुई पटक समय थप गरेर करिब ५ महिनामा लगाएर बनाइएको प्रतिवेदन समितिले मन्त्रालयमा मंसिर १४ गते बुझाएको बतउँदै र समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने […]

पूरा पढ्नुहोस्

त्रिविका ८ संकायमा डीन नियुक्त

त्रिभुवन विश्वविद्यालयले ८ संकायमा डीन नियुक्त गरेको छ । विश्वविद्यालयको कार्यकारी परिषदको बैठकले ८ वटा संकायका डीन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो । मानविकी तथा सामाजिकशास्त्र संकायको डीनमा प्राडा द्विविनन्द ढकाल, इन्स्टिट्युट अफ मेडिसिनको डीनमा प्राडा मोहनराज शर्मा, कृषि र पशुविज्ञान अध्ययन संस्थानको डीनमा डाक्टर किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकायको डीनमा […]

पूरा पढ्नुहोस्

रोजगारी सिर्जना गर्ने शिक्षा दिन सरकार प्रयासरत : प्रधानमन्त्री

काभ्रे, २९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी खोज्ने नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढङ्गले सरकार अघि बढ्ने बताउनुभएको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले प्रमाणपत्रले मात्रै दक्ष नहुने भएकाले कस्तो नागरिक हो भन्ने विषय चरित्र र नैतिकताले प्रष्ट्याउने बताउनुभयो । “अब जब दिने शिक्षा […]

पूरा पढ्नुहोस्

डीन र क्याम्पस प्रमुखकाे नियुक्ति मेरिटोक्रेसीका आधारमा गर्न खोज्दा प्रधानमन्त्रीले हस्तक्षेप गरेकाे त्रिवि सदस्यहरूकाे आराेप

त्रिभुवन विश्वविद्यालयको साधारणसभा (नीति अधिवेशन) सम्पन्न भएको छ । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको सभामा कुलपति र उपकुलपतिमाथि विभिन्न खालका आरोप लागे । ओलीले विश्वविद्यालयमा अनावश्यक हस्तक्षेप गरेको आरोप खेपे भने उपकुलपति प्राडा केशरजंग बरालले ‘दुई नम्बरे उपकुलपति’ को आरोप खेपे । साधारणसभामा सदस्यहरूले डीन र क्याम्पस प्रमुखको नियुक्तिमा प्रधानमन्त्रीले हस्तक्षेप […]

पूरा पढ्नुहोस्

त्रिवि कीर्तिपुरमा पढाउने प्राध्यापक पिएचडी गरेको हुनुपर्ने नियम ल्याउन प्रस्ताव

त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा नियुक्ति तथा पदस्थापना हुने प्राध्यापकहरू कम्तीमा पिएचडी गरेको हुनुपर्ने नियम ल्याउन प्रस्ताव गरिएको छ। त्रिभुवन विश्वविद्यालयमा बिहीबार बसेको बैठकमा सो प्रस्ताव पेस भएको हो। उपकुलपति प्रा.डा. केशरजंग बरालले सो योजना त्रिवि सभाको साधारण बैठकमा प्रस्तुत गरेका हुन्।

पूरा पढ्नुहोस्

विश्वविद्यालयका पदाधिकारीको नियुक्ति मेरिटोक्रेसीको आधारमै हुनुपर्छ : महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्त गर्दा खुला प्रतिस्पर्धा (मेरिटोरेसी) लागू हुनुपर्ने कांग्रेसको धारणा रहेको बताएका छन् । प्राज्ञ समूहद्वाराआज काठमाडौंमा आयोजित ‘प्राज्ञिक विमर्श’ कार्यक्रममा नेता महरले सबै विश्वविद्यालय र प्रतिष्ठानमा मेरिटोक्रेसी लागू हुनुपर्नेमा जोड दिएका हुन् । उनले भने, ‘व्यक्तिगत रूपमा पनि मैले डेढ दशकदेखि मेरिटोक्रेसीका […]

पूरा पढ्नुहोस्