विश्वविद्यालय शिक्षा
अध्ययन बिदाबाट नफर्किने प्राध्यापकलाई दुई हप्ताभित्र कारबाही गरिने
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकलाई दुई हप्ताभित्र सार्वजनिक गरी कारबाही गर्ने भएको छ । रेक्टर खड्ग केसीको कार्यकक्षमा धर्नामा बसेका पाँच विद्यार्थी संगठनसँग नफर्किने प्राध्याकपलाई कारबाही गर्ने सहमति भएको हो । ‘अध्ययन बिदामा गएर नफर्किने शिक्षकको उक्त अवधिको सेवा, सुविधा, तलब एकिन विवरण दुई हप्ताभित्र सार्वजनिक गरी कारबाही प्रक्रिया अगाडि बढाउने सहमति भएको […]
पूरा पढ्नुहोस्
त्रिविले अंग्रेजी र नेपाली दुवै भाषामा सोध्न थाल्यो प्रश्नपत्र
पुष २१, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको छ। अंग्रेजी भाषामा मात्रै प्रश्न पत्र बनाउँदा विद्यार्थीहरूलाई प्रश्न बुझ्न गाह्रो भएको जनाउँदै विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षामा दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको हो। विगत केही वर्ष अघि विद्यार्थीहरूले अंग्रेजी भाषामा प्रश्न पत्र आउँदा नबुझिएको गुनासो पोखेकोले र परीक्षा नतिजा […]
पूरा पढ्नुहोस्
विश्वविद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्न आवश्यक छ : शिक्षामन्त्री भट्टराई
काठमाडाैँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्न जरुरी रहेको बताएकी छिन्। पुष १९ गते शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० को छलफलमा बोल्दै मन्त्री भट्टराईले यस्तो बताएकी हुन्। विश्वविद्यालयभित्रको दलीय प्रभाव र दबाबलाई अन्त्य गर्नेगरी विधेयक ल्याउनुपर्ने बताउँदै […]
पूरा पढ्नुहोस्
समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको उन्नयनले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको नेपाल संस्कृत विश्वविद्यालयको ७७ औँ सभामा सम्बोधान गर्दै कुलपति ओलीले संस्कृतले समाजको विकासका सन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले विज्ञानसँग जोड्दै यसको संरक्षण, खोज र अनुुसन्धानमा सरकारले ध्यान दिने बताए । प्रधानमन्त्री […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयको आज ५० औँ दीक्षान्त समारोह, १४ हजार ३ सय आठ विद्यार्थी दीक्षित हुँदै
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५०औँ दीक्षान्त समारोह आयोजना गर्दै छ । आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५०औँ दीक्षान्त समारोह आयोजना गरिएको छ । समारोहमा यस पटक १४ हजार ३ सय आठ विद्यार्थी दीक्षित सहभागी हुँदै छन् । सोही संख्यामा अभिभावकको समेत सहभागिता हुनेछ । गत वर्षभन्दा यस पटक दुई हजारभन्दा बढी विद्यार्थी दीक्षित हुने छन् […]
पूरा पढ्नुहोस्
अब स्नातक विद्यार्थीलाई सरकारी कार्यालय मै इन्टर्नसिप को व्यवस्था
पुस, १२ गते काठमाडौं । नेपाल सरकारले स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई सरकारी कार्यालयमा इन्टर्नसिपमा राख्ने व्यवस्था गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिले स्नातकमा अध्ययन गर्ने विद्यार्थीलाई सरकारी कार्यालयमा इन्टर्नसिपको व्यवस्था गर्ने निर्णय गरेको हो । आगामी माघदेखि नै लागु गर्नेगरी प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग […]
पूरा पढ्नुहोस्
त्रिवि दीक्षान्त समारोहको तयारी पूरा, १४ हजार बढी विद्यार्थी सहभागी हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालको ५०औं दीक्षान्त समारोहमा १४ हजार तीन सय आठ जना विद्यार्थीले प्रत्येक्ष सहभागी जनाउने भएका छन् । भोलि(शनिबार) हुने समारोहमा ७४ हजार एक सय ४९ जना दिक्षीत हुने विद्यार्थी मध्य १४ हजार तीन सय आठ जनाले प्रत्यक्ष सहभागी जनाउने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । उनले भने,‘हाम्रो ५० औं […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक तेस्रो वर्षकाे नतिजा सार्वजनिक ( नतिजा सहीत)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह तेस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालयले गत असारमा लिएको ३ वर्षे B.A. तेस्रो वर्षको परीक्षाको नतिजा सार्वजनिक गरेको हाे । नतिजा यसरी हेर्नुस्
पूरा पढ्नुहोस्
विभिन्न विषयका २६ पदमा उप-प्राध्यापकका लागि आवेदन माग
त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्ज चिकित्सा क्याम्पसले विभिन्न विषयका २६ पदमा आवेदन माग गरेको छ । बढीमा १ वर्षका लागि करार सेवमा नियुक्ति गर्नुपर्ने भएकोले विभिन्न विषयका २६ का उप-प्राध्यापक पदमा आवेदन माग गरेको हो । इच्छुक र योग्य नेपाली नागरिकले माघ ८ गतेभित्र आवेदन फाराम भरी बुझाउन सकिने छ । साथै वेबसाइट […]
पूरा पढ्नुहोस्फेल भएका विद्यार्थी दीक्षित भएपछि
काठमाडौं विश्वविद्यालयमा फेल भएका विद्यार्थी दीक्षित भएपछि छानबिन समिति बनाइएको छ। केयूको गत २९ मंसिरमा भएको दीक्षान्त समारोहमा स्कुल अफ म्यानेजमेन्ट अन्तर्गत डिग्री पूर्ण नभएका र बीचमै अध्ययन छाडेर गएका समेत फेल भएका ८ जना विद्यार्थीहरूको नाम ग्रेसलिस्टमा परेपछि छानबिन समिति बनाइएको हो। स्कुल अफ ल का प्रा.डा. हृषिकेश वाग्लेको संयोजकत्वमा समिति बनाइएको हो। समितिमा […]
पूरा पढ्नुहोस्







