विद्यालय

माओवादीले शिक्षकसँग एउटा सम्झौता र शिक्षा विधेयक अर्कातिर ल्याउँदा यो अवस्था आयो : एमाले

‘शिक्षामन्त्री विद्या भट्टराईको पहलमा तयार गरिएको ७ बुँदे सहमति किन र कसरी आग्रहमा घोषणा हुन रोकियो भन्ने कुरा पनि बताइरहनु पर्छ र ? आखिर त्यसले कसलाई फाइदा भयो ?’ ज्ञवालीले प्रश्न गरे। काठमाडौं : नेकपा एमालेले शिक्षक आन्दोलन जटिल र विचलित हुन थालेको जनाएको छ। सडकमा लागेका कतिपय नारा, अभिव्यक्ति र शैली शैक्षिक कम, राजनीतिक बढी […]

पूरा पढ्नुहोस्

कक्षा १० को एसईई परीक्षा २०८२ मा समावेश हुनका लागि रजिष्ट्रेशन फारम खुला

काठमाडौं, १२ बैशाख । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १० ले एसईई २०८२ मा समावेश हुनका लागि रजिष्ट्रेशन फारम खुला गरेको छ । नियमित अध्ययनरत विद्यार्थीले २०८२ सालको नियमित माध्यमिक शिक्षा परीक्षामा समावेश हुनका लागि रजिष्ट्रेशन फारम भर्न भनिएको हो । विद्यालयहरुले आफ्नो विद्यालयमा नियमित रुपमा अध्ययनरत विद्यार्थीहरुको नामथर, जन्मि मिति, आमा बाबुको […]

पूरा पढ्नुहोस्

शिक्षक महासङ्घलाई वार्तामा आउन शिक्षामन्त्रीले गरे आह्वान

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएका छन् । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट विभिन्न ध्यानाकर्षण कार्यक्रम सञ्चालन हुँदै आएको विषयप्रति ध्यानाकर्षण भएको भन्दै बार्तामा बोलाएका हुन् । शिक्षक प्रतिनिधिहरूसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकोले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने शिक्षक तथा कर्मचारीको […]

पूरा पढ्नुहोस्

शिक्षक आन्दोलनको SWOT विश्लेषण

काठमाडौँ ।  चैत्र २० गतेदेखि विभिन्न शैक्षिक मागहरू राख्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा लाखौँ शिक्षकहरूको सहभागितामा विद्यालय शिक्षा ऐन छिटो पारित गर भनि शिक्षकहरू आन्दोलनरत छन् । यसले विद्यालय शिक्षालाई क्रमिकरूपमा प्रभाव पारिरहेको अवस्था छ । यसबीचमा विद्यार्थीहरूको नतीजा रोकिएको छ, भर्ना अभियान रोकिएको अवस्था छ, एसईई परीक्षाको कपि चाँच्ने काम रोकिएको छ । साथै […]

पूरा पढ्नुहोस्

बजारकाे हल्लामा नलागी आन्दोलनमा डटिन महासंघकाे आग्रह

काठमाडौँ – नेपाल शिक्षक महासंघले अफवाह र हल्लाको पछि नलागेर आन्दोलनलाई निरन्तरता दिन आग्रह गरेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले महासंघको तर्फबाट आएका विषयलाई मात्र पत्याउन आग्रह गरेका छन्। ‘बजार हल्ला र अफवाहमा भर नपर्नुहोला। आन्दोलनमा उत्साहका साथ डटिरहनुहोला। यसपटक नेपाली शिक्षक कर्मचारीले नयाँ इतिहास रच्नु छ,’ सुवेदीले सामाजिक सञ्जालमा भनेका छन्। सुवेदीले आन्दोलनकै क्रममा आज […]

पूरा पढ्नुहोस्

पढाई भएको दिनदेखि मात्रै शिक्षक-कर्मचारीको तलब निकासा गर्ने

स्याङ्जाको हरिनास गाउँपालिकाले पढाई भएको दिनदेखि मात्रै शिक्षक, विद्यालय कर्मचारी र बालविकासका शिक्षकहरूको तलब निकासा गर्ने भएको छ । देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू विभिन्न माग राखी आन्दोलनमा रहेको उल्लेख गर्दै सो कुरा जनाएको हो । गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले एक विज्ञप्ति जारी गर्दै विद्यालय खोलेर पठनपाठन गर्न समेत आग्रह गरेका छन् । उनले भनेका […]

पूरा पढ्नुहोस्

निजि विद्यालयलाई भर्ना शुल्क नलिन र अनिवार्य छात्रवृत्तिको व्यवस्था गर्न रास्वपा झापाको माग

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी झापाले निजि विद्यालयहरूलाई शिक्षा नियमावली र ऐनमा उल्लेख भएका विषय गम्भीरताका साथ पालना गर्न आग्रह गरेको छ । रास्वपा झापाले प्रेस विज्ञप्ति जारी गर्दै सरोकारवालाको ध्यानाकर्षण गराएको हो । कार्यवाहक सभापति प्रकाश पाठकले हस्ताक्षर गरि जारी भएको विज्ञप्तिमा आन्दोलनरत शिक्षकलाई काममा फर्काउने वातावरण तयार पारी विद्यार्थीको पढन पाउने नैसर्गिक अधिकारलाई बाधा […]

पूरा पढ्नुहोस्

कक्षा १२ काे परीक्षा स्थगित, वैशाख २१ गतेबाट गर्ने तयारी

काठमाडौं । कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बाेर्डले प्रधानमन्त्रीकाे निर्देशनमा वैशाख ११ गते अर्थात  पर्सि (बिहीबार) देखि सञ्चालन गर्ने भनेकाे परीक्षा आगामी वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् । परीक्षाकाे नयाँ तालिका भने भोलिमात्रै सार्वजनिक गरिने  बाेर्डकाे भनाइ छ ।

पूरा पढ्नुहोस्

परीक्षा बोर्डको बैठक बस्दै, कक्षा १२ को परीक्षाबारे निर्णय गर्ने

काठमाडौं । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार परीक्षा बोर्डको बैठक बस्ने भएको छ। बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले बताए। परीक्षा वैशाख ११ मा शुरु हुने भएर २४ गते सकिने बोर्डको तालिका छ। शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक अहिले […]

पूरा पढ्नुहोस्

बोर्डका अध्यक्षको शिक्षकसँग अपिल : उत्तरपुस्तिका परीक्षणमा सहयोग गरिदिनु

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको उत्तरपुस्तिका परीक्षणमा सहयोग गरिदिनका लागि नेपाल शिक्षक महासङ्घ तथा शिक्षकहरूसँग अपिल गरेको छ । आफ्ना माग सम्बोधन गरेर विद्यालय शिक्षा ऐन जारी गराउन देशै भरका शिक्षकहरू सडक आन्दोलनमा रहेका बेला उत्तरपुस्तिका परीक्षणमा ढिलाई हुँदा विद्यार्थीको भविष्यमा असर पर्ने भन्दै अपिल गरिएको हो । बोर्डले विज्ञप्ति जारी गर्दै विद्यार्थीको नतिजा […]

पूरा पढ्नुहोस्