धर्म संस्कृत/पर्यटन
नेपाली कांग्रेसले सधै द्धन्द मेटिने र पहिचान भेटिने कुरामा बिश्वास गर्छ : नेता काेइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू सँधै किराँत समुदायसँगै रहेको बताएका छन्। कोइरालाले नेपाली कांग्रेसले सधै द्धन्द मेटिने र पहिचान भेटिने कुरामा बिश्वास गर्ने समेत प्रष्ट पारे । संविधानसभाबाट संविधान बन्ने समयमा आफुले पहिचान र समावेशी समानुपातिकको कुरा उठाएको समेत सुनाए । तुवाचुङ् जायजुम संरक्षण समितिले किराँतहरुको […]
पूरा पढ्नुहोस्
पाथीभरामा केबलकार निर्माण अघि बढाउने बाटो खुल्यो
काठमाडौं– सर्वोच्च अदालतले ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म थालिएको केवलकार निर्माणलाई अघि बढाउने बाटो खोलिदिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेसँगै केबलकार निर्माण अघि बढाउने बाटो खुलेको हो । गत चैत ७ गते दायर रिटमा सर्वोच्चले चैत १३ गते हालसम्म […]
पूरा पढ्नुहोस्
हिन्दू स्वयंसेवक संघ नेपालको राष्ट्रिय योजना बैठक प्रारम्भ
काठमाडौं, १८ वैशाख । हिन्दू स्वयंसेवक संघ नेपालको राष्ट्रिय योजना बैठक बिहिबारबाट प्रारम्भ भएको छ । काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा सुरु भएको बैठकले विगतको कार्य समिक्षा गरी भावी योजना तय गर्ने जनाइएको छ । बैठकमा संघका दायित्वधारी कार्यकर्ता सहभागी छन् । १९ वैशाखमा बैठक समापन हुने तय छ । हिन्दू स्वयंसेवक संघ नेपाल हिन्दू एकता […]
पूरा पढ्नुहोस्
पूर्वराजा ज्ञानेन्द्र शाहले भने-हिन्दूवादी माथिको आक्रमण निन्दनीय
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्बु कश्मीर पहलगाममा भएको आतंककारी आक्रमणमा मारिएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। शनिबार समवेदना सन्देश जारी गरेर घटनामा परी ज्यान गुमाएका एक नेपालीसहित सबै दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्। उनले भारत सरकारप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन्। पूर्वराजा शाहले हिन्दू समुदायलाई नै मर्माहत पार्न भएको घटनाको जति निन्दा गरे पनि थोरै […]
पूरा पढ्नुहोस्वीरगञ्जमा अतिवादी समूहले ढुंगा हानेको भन्दै हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानको निन्दा
काठमाडौं । चैत ३० गते वीरगञ्जमा भएको घटनाको हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले भत्र्सना गरेको छ । गत चैत ३० गते भएको शोभायात्राका क्रममा वीरगञ्जको छपकैयामा दुई समुदायबीच झडप भएको थियो । उक्त घटनामा अतिवादी समूहबाट ढुंगा प्रहार भएको भन्दै अभियानले निन्दा गरेको हो । ‘उक्त निन्दनीय घटनाका दोषीहरूलाई तत्काल कानुनी प्रकृया अनुसार मुद्दा दर्ता […]
पूरा पढ्नुहोस्
हनुमान जयन्तीको शाेभा यात्रामा मुस्लिमकाे आक्रमणपछि वीरगन्जमा कर्फ्यु
पर्सा । पर्साको वीरगञ्जमा शनिबार साँझदेखि कर्फ्यु आदेश जारी भएको छ । दुई समुदायबिच भएको झडपले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज साँझ साढे ६ बजेदेखि लागू हुने गरी भोलि […]
पूरा पढ्नुहोस्राम पालकाे भ्रामक पुस्तक वितरणमा रोक लगाउँदै सरकार
काठमाडौँ। नेपाल सरकारले हिन्दु धर्मको भावनामा चोट पुर्याउने भ्रामक धार्मिक पुस्तकहरूको वितरणलाई लिएर विश्व हिन्दु परिषद्, नेपालको चिन्ता सम्बोधन गर्दै तत्काल कदम चालेको छ। पशुपतिनाथलगायतका धार्मिक स्थलहरूमा यस्ता पुस्तकहरू वितरण गरिएकोमा परिषद्को गम्भीर आपत्ति रहेको थियो। विश्व हिन्दु परिषद्ले गृह मन्त्रालयलाई पत्राचार गर्दै कथित धर्मगुरु रामपाल श्री महाराजद्वारा लिखित पुस्तकमध्ये ज्ञान गंगा, जिउने मार्ग, लगायतका […]
पूरा पढ्नुहोस्
योगी नरहरिनाथलाई राष्ट्रिय विभुती घोषणा गर्न सरकारसँग माग
फागुन १८, काठमाडौं । राष्ट्रगुरु योगी नरहरिनाथज्यूको १११ औं जन्मजयन्ती काठमाडौंमा मनाइएको छ । आइतवार काठमाडौं मखनकी जीवितदेवी ‘मखँ तारिणी कुमारी माजु’को सान्निध्यमा राष्ट्रगुरु योगी नरहरिनाथको जन्मजयन्ती मनाइएको हो । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधिश तथा हिन्दू राष्ट्रिय स्वाभिमान जागरण अभियानका राष्ट्रिय संयोजक गोपाल पराजुलीको प्रमुख आतिथ्यतामा काठमाडौं प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा योगी नरहरिनाथको जीवन […]
पूरा पढ्नुहोस्
राष्ट्र सेविकाकाेे चितवनमा पद सञ्चालन
भरतपुर, १७ फागुन । राष्ट्रसेविका नेपालको प्रेरणा शिविर चितवनको भरतपुरमा सञ्चालन भएको छ। यस अवसरमा शनिबार विहान पथ सञ्चलन भएको छ ।
पूरा पढ्नुहोस्
इशानेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो
फागुन १४ गते । महाशिवरात्रि पर्वको अवसरमा लमजुङको मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित प्रसिद्ध धार्मिक स्थल इशानेश्वर महादेव मन्दिरमा बुधबार बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको छ । मन्दिरमा रहेको शिवलिंगमा बेलपत्र र दूध चढाउन, पूजा अर्चना गरी बत्ती बाल्न र दर्शन मात्र गर्नका लागि बिहान चार बजेदेखि नै दर्शनार्थीहरुको घुइँचो लागेको हो । सन्तानेश्वर महादेवका नामले समेत पूजाआराधना हुने […]
पूरा पढ्नुहोस्







