Author: V Group
शिक्षाका उपसचिवको व्यवस्थापन शिक्षा सचिवको रोक
नयाँ आएका शिक्षा सचिव यादवप्रसाद कोइरालाले शिक्षाका उपसचिवको व्यवस्थापनको हलो अड्काइदिएको थाहा भएको छ । खारेज भएका जिल्ला आयोजना कार्यान्वयन एकाइ (डीएलपीआईयू)बाट फर्किएका शिक्षा सेवाका उपसचिवहरुलाई गत असोज ७ गतेदेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हाजिर गर्दै आएका छन् । उनीहरुको व्यवस्थापन नहुँदा जिम्मेवारीविहीन बनेका उनीहरुलाई ‘बरन्डा शाखा’मा कार्यरत रहेको भनेर व्यङ्ग्य गर्ने गरिएको छ […]
पूरा पढ्नुहोस्शिक्षाका उपसचिवहरुको सरुवा
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाका १७ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयमा हाजिर गराएको ठिक तीन महिनापछि उनीहरुको सरुवा गरिएको हो । उपसचिव देवकुमार बराल शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोट, लक्ष्मी भट्टराई शिक्षा तथा मानव स्रोत विकास केन्द्र, भरतबहादुर श्रेष्ठ शिक्षा विकास तथा समन्वय एकाइ बारा, बाबुराम पोखरेल शिक्षा विकास तथा समन्वय […]
पूरा पढ्नुहोस्
शैक्षिक परामर्श व्यावसायी मञ्च गठन हुने
नेकपा एमाले विभाजनको असर नेपाल शैक्षिक परामर्श संघ (इक्यान) मा देखा परेको छ । इक्यान आज देख विधिवत रुपमा दुई भागमा विभाजन हुने भएको हो । नेकपा (एकीकृत समाजबादी) आबद्ध रहेका इक्यान प्रतिनिधिले आज समाजवादी शैक्षिक परामर्श व्यावसायी मञ्च गठन गर्ने भएका छन् । समाजवादी पक्षधरले आज दिउसो ३.३ं० बजे बागबजारको हार्दिक होटेलमा औपचारिक कार्यक्रम […]
पूरा पढ्नुहोस्Nepali Teacher vacancy: Teacher Service Commission
Teacher Service Commission (शिक्षक सेवा आयोग) announces vacancies for Nepali Teacher for the Secondary Level (नेपाली शिक्षक माध्यमिक तह). The vacancy was announced for a total of 231 vacant Nepali teacher posts across Nepal. Total Number of Posts: 231 Open (खुला): 127 Female (महिला): 34 Indigenous nationalities (आदिवासी/जनजाति): 27 Madhesi (मधेशी): 25 Dalit (दलित): 10 People with disability (अपाङ्गता): 6 […]
पूरा पढ्नुहोस्
भूमिलाई सम्झँदै आज उधाैली पर्व मनाइँदै, काठमाण्डाै उपत्यकामा सार्वजनिक बिदा
काठमाण्डाै – आज मंसिर शीर्ष शुक्ल पूर्णिमा । किराँत समुदायले उधौली पर्व पनि मनाउँदै छन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस् खाद्यान्नको अभाव नहोस् भनी भूमिस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ । प्रकृतिको पूजा गर्ने र प्रकृतिलाई भगवानका रुपमा मान्ने किराँत समुदायले खेतीपातीमा केही […]
पूरा पढ्नुहोस्
आज धान्यपूर्णिमा, नेवार समुदायले योमरी पुह्नी मनाउँदै
काठमाण्डाै – मंसिर शीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पिठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । […]
पूरा पढ्नुहोस्
फेसबुक पोस्टमा आएका लाइक कसरी लुकाउने ?
काठमाडौं । हिजोआज सामाजिक सञ्जालको प्रयोग व्यापक भइरहेको छ । यससँगै सार्वजनिक रुपमा गरिएका पोस्टमा आएका प्रतिक्रियाका आधारमा प्रोफाइल कस्तो छ भनि अनुमान लगाउन थालिएको छ । आफ्नो लोकप्रियतालाई पोस्टमा आउने लाइक, रियाक्सन र कमेन्टसँग जोड्ने प्रवृत्तिले भने बेला बेलामा समस्या निम्त्याउने गरेको छ । हुन त सामाजिक सञ्जालमा भएको प्रतिक्रियालाई लिएर गम्भीर हुनुपर्ने त […]
पूरा पढ्नुहोस्
अब निमावि र प्राविको विज्ञापन आह्वान हुँदै
एक साताभित्र निम्न माध्यमिक तह शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरिने भएको छ । शिक्षक सेवा आयोगले यस पटकबाट परीक्षणका रुपमा अनलाइनमाध्यमबाट आवेदन लिन थालेको हो । आवेदकको सङ्ख्या एकै पटक ह्वात्तै बढेपछि सर्भर नै डाउन हुने डरले क्रमशः हरेक तहको विज्ञापन आह्वान गर्ने रणनीति आयोगले लिएको हो । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले यही […]
पूरा पढ्नुहोस्
चितवनमा तीन दिने इन्डिया–नेपाल बिजनेस एक्स्पो सुरु
चितवन । चितवनमा तीन दिने इन्डिया–नेपाल बिजनेस एक्स्पो सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको एक्स्पो आइतबारसम्म चल्नेछ । नेपाली तथा भारतीय व्यावसायिक संघसंस्थाहरुको सहकार्यमा आयोजित एक्स्पोमा व्यापारसम्बन्धी विषयमा छलफल भइरहेको छ । शुक्रबारको उद्घाटन कार्यक्रममा आयोजना गरिएको नेपालमा लगानी तथा व्यापार वृद्धिसम्बन्धी छलफल सत्रमा द एसियन इन्स्टिटियुड अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफियर एआईडीआईएका सीईओ […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा 4 year B.Ed तेस्रो बर्षकाे नतिजा सार्वजनिक, नतिजा सहित
त्रि.वि परिक्षा नियन्त्रण कार्यालय बल्खुले 4 year B.Ed 3rd year को नतिजा सार्वजनिक गरिएको छ। नतिजा 33624 मा 4BD<Space> symbol number लेखी SMS पठाएर हेर्न सकिन्छ त्यस्तै त्रिवि पनिकाको वेबसाईट www.tuexam.np मा पनि हेर्न सक्नुहुनेछ ।
पूरा पढ्नुहोस्







