- ४ पुष २०७८, आईतवार १२:१८
नेकपा एमाले विभाजनको असर नेपाल शैक्षिक परामर्श संघ (इक्यान) मा देखा परेको छ । इक्यान आज देख विधिवत रुपमा दुई भागमा विभाजन हुने भएको हो ।
नेकपा (एकीकृत समाजबादी) आबद्ध रहेका इक्यान प्रतिनिधिले आज समाजवादी शैक्षिक परामर्श व्यावसायी मञ्च गठन गर्ने भएका छन् ।
समाजवादी पक्षधरले आज दिउसो ३.३ं० बजे बागबजारको हार्दिक होटेलमा औपचारिक कार्यक्रम गरी मञ्चको घोषणा गर्ने मञ्च गठन तयारी समूहका राजेन्द्र पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार फरक फरक राजनैतिक आस्था राख्ने व्यावसायीहरुले आफ्नो समूहकै समूहमा रहेर काम गर्दा सहज हुने भएको हुनाले मञ्च गठनको आवश्यकता भएको हो ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्