Author: V Group

प्राथमिक तहमा १३०९३ पदका लागि भोलि विज्ञापन हुने

शिक्षक सेवा आयोगले भोलि प्राथमिक तहको तृतीय श्रेणीमा खुला तर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्ने भएको छ । आयोग गोप्य सूत्रका अनुसार आधिकारी निर्णय केही समयपछि हुने भएको छ । विज्ञापन भोलिको गोरखापत्रमा र भोलिनै आयोगको वेबसाइटमा अपलोड गरिने भएको छ । इच्छुक उम्मेदवारले भोलिदेखि माघ १४ गतेसम्म नियमित शुल्कमा र माघ २० […]

पूरा पढ्नुहोस्

मध्य पश्चिम विश्वविद्यालयले १५ विधामा अवार्ड प्रदान गर्ने

मध्यपश्चिम विश्वविद्यालयले विभिन्न विधामा योगदान पुर्याउने ४० जनालाई ‘एमयु अवार्ड’ प्रदान गर्ने भएको छ । विश्वविद्यालयले विभिन्न १५ विधामा अवार्ड प्रदान गर्ने भएको हो। विश्वविद्यालयका उपकुलपति प्राध्यापक प्राडा नन्दबहादुर सिंहले ‘विश्वविद्यालयले इतिहासमै पहिलो पटक १५ विधामा अध्ययन, अध्यापक, अनुसन्धान, प्रकाशन र विश्वविद्यालयको समग्र समुन्नतिमा योगदान पुर्याउने उद्देश्यका साथ अवार्डको व्यवस्था गरिएको जानकारी दिए । विश्वविद्यालयको […]

पूरा पढ्नुहोस्

नगरपालिकाको निर्णय विपरीत विद्यालयमा मेला

जाजरकोटको भेरी नगरपालिका स्थितत्रिभुवन माध्यमिक विद्यालय मेला लगाउनकै लागि चार दिन बन्द गरिएको छ । नगरपालिकाले दुई वर्ष अगाडि नै विद्यालयमा मेला लगाउने नपाउने निर्णय गरेको भए पनि स्थानीय राजनैतिक दलको सहमतिमा मेला लगाउन लागिएको हो । विद्यालय हिजो देखि १६ गतेसम्म बन्द भइसकेको छ । कोभिडका कारण पढाई लामो समयसम्म बन्द भएर भर्खरै मात्र […]

पूरा पढ्नुहोस्

हुम्लामा चिसो बढ्यो, खुल्ला चौरमा परीक्षा

उच्च हिमाली जिल्ला हुम्लामा केही दिनयता नियमित हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । चिसोले सबैभन्दा वढी विद्यार्थीलाई समस्या बनाएको जनाइएको छ । चिसो बढेपछि यहाँका विद्यालयले खुला चौरमा परीक्षा सञ्चालन गरिरहेका छन् । सात गाउँपालिका रहेको जिल्लाका अधिकांश विद्यालयमा अहिले अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ । जिल्लामा तेस्रो पटक हिमपात भएपछि चिसोले कक्षा कोठाभित्र […]

पूरा पढ्नुहोस्

दलित समुदायका ३७ बालिकालाई छात्रवृत्ति

मानव अधिकार तथा शान्ति समाजले कक्षा ६ मा अध्यनरत दलित समुदायका विपन्न परिवारका ३७ बालिकालाई जनही रु. १२ हजारका दरले रु. चार लाख ४४ हजारको छात्रवृत्ति प्रदान गरेको छ । मोरङको थलाहामा आज आयोजित कार्यक्रममा कटहरी गाँउपालिकाको थलाहास्थित श्री जनता माविका २९ र धनपालथान गाउँपालिकाको दादर वैरियास्थित सरस्वती माविका आठ गरी ३७ बालिकालाई वर्ष २०७८ […]

पूरा पढ्नुहोस्

गोकर्णेश्वरले विद्यार्थीलाई रामायण पढाउने

काठमाडौँ – काठमाडाैँकाे गोकर्णेश्वर नगरपालिकाका सामुदायिक एवं संस्थागत विद्यालयका बालबालिकालाई रामायण अध्यापन गराइने भएको छ। बालबालिकाका लागि पढ्न सकिने गरी पहिलो मुख्यसचिव चन्द्रबहादुर थापाले लेखेको ‘छोटकरी रामायण’ सबै विद्यालयमा वितरण गर्ने अभियान सुरु गरिएको छ। विसं २०२२ मै प्रकाशन भएको ‘छोटकरी रामायण’ पहिलो संस्करण सकिएपछि थापाका नाति विजयकुमार थापाले दोस्रो संस्करण प्रकाशन गरेर गोकर्णेश्वरका सामुदायिक […]

पूरा पढ्नुहोस्

२८ प्रतिशत सर्वसाधारण बीमाको पहुँचमा

काठमाडौँ – चालु आर्थिक वर्ष २०७८/७९ को मंसिरसम्ममा २८.१ प्रतिशत सर्वसाधारणको पहुँचमा बीमा सेवा पुगेको छ। गत वर्ष यसै अवधिमा बीमाको पहुँच २२.१४ प्रतिशत रहेको थियो। बीमा समितिका अनुसार मंसिरसम्ममा ९० लाख नौ हजार एक सय ५३ वटा जीवन बीमा, ६ लाख १० हजार वैदेशिक रोजगार गरी कुल ९६ लाख १९ हजार चार सय ४७ […]

पूरा पढ्नुहोस्

ट्रान्सक्रिप्टमा कक्षा १२ को मात्र ग्रेड राख्ने रापबोको निर्णय

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुर ATIONS राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को मिति २०७७-०३-१९ को निर्णय बमोजिम शैक्षिक ट्रान्सक्रिप्टको नयाँ प्रावधान बारे (३ जुलाई २०२०) र राष्ट्रिय परीक्षा बोर्डको “कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणीकरण प्रक्रिया, २०७७” (२०२० ई.), परीक्षा सञ्चालन र कक्षा ११ को नतिजा प्रकाशन गर्ने […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयको जरुरी सूचना !

त्रिभुवन विश्वविद्यालयले हिउँदे बिदाको समयमा पनि सम्भव भएसम्म क्याम्पसलाई कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ। त्रिभुवन विश्वविद्यालयले परिस्थिति अनुकूल सम्भव भएसम्म भौतिक उपस्थितिमा र अनलाइनका माध्यमबाट नियमित कक्षा सञ्चालन गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको हो। त्रिभुवन विश्वविद्यालयले विश्वव्यापी रूपमा फैलिरहेको को´रोना भाइ´रस (को´भिड–१९) को संक्र´मण तीव्र भइरहेको समयमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका निकायमा विद्यार्थीको नियमित पठनपाठन […]

पूरा पढ्नुहोस्

वैशाख १४ मा स्थानीय तहको निर्वाचन गर्न आयोगको प्रस्ताव

निर्वाचन आयोगले वैशाख १४ गते स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ। शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचन आयोगका पदाधिकारीको टोलीले १४ वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सुझाएको हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहित आयोगका पदाधिकारी स्थानीय तहको निर्वाचन सम्बन्धी छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

पूरा पढ्नुहोस्