- २४ असार २०७९, शुक्रबार १३:३०
असार २४, काठमाडौँ । शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता (बढुवा) प्राथमिक तह, र निम्नमाध्यमिक तह प्रथम, द्वतीय श्रेणी मधेश प्रदेशका लागि शिक्षक छनोट गरेको छ ।
लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनोट भएका उम्मेदवारहरुको असार २१ गते सञ्चालन भएको अन्तर्वार्ताबाट शिक्षक छनोट गरेको हो ।
आन्तरिक प्रतियोगिता (बढुवा) प्राथमिक तह, द्वितीय श्रेणीको नतिजा
आन्तरिक प्रतियोगिता (बढुवा) प्राथमिक तह, प्रथम श्रेणीको नतिजा
आन्तरिक प्रतियोगिता (बढुवा) निम्नमाध्यमिक, द्वितीय श्रेणीको नतिजा
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्