- २७ जेष्ठ २०७९, शुक्रबार ०७:३७
नारायणगढ जेसिजले आज एक कार्यक्रमका बिचमा बालकुमारी माध्यामिक बिद्यालयमा कक्षा ५,र ७ मा अध्ययनरत २ जना बिधार्थी लाई कक्षा १० सम्म को लागी आबस्यक पर्ने किताब कपी स्टेस्नरी लगायत खाजा तथा ड्रेसहरु समेत उपलब्ध गराउने गरी छात्रबृती प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ ।
शाखा अध्यक्ष जेसी अमृत श्रेष्ठ ज्युको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष श्री दिपक प्रधान, बिद्यालयका प्रधानाध्यापक श्री आनन्द राज सापकोटा र नारायणगढ लेडी जेसिज की शाखा अध्यक्ष अनिता श्रेष्ठ अधिकारी लगायत अन्य जेसिज साथीहरुको उपस्थिती रहेको नारायणगढ जेसिजका महासचिव सुर्य भक्त अधिकारीले जानकारी दिनु भयो।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्