- ८ जेष्ठ २०७९, आईतवार १२:०९
जेठ ८, काठमाडौं । काठमाडौं महानगरपालिकाकाे वडा न ६ मा नेपाली काङ्ग्रेसकाे प्यानलै विजयी भएका छन् ।
नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार बिमल कुमार होडाको प्यानलनै विजयी भएको हो । नेपाली कांग्रेस बाट वडा नं ७ को वडा अध्यक्षमा निर्वाचित होडाले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण मणि भट्टराईलाई ५१ मत अन्तरले पराजित गरेका हुन ।
बिमल कुमार होडाले २८६७ मत ल्याउदा उनका प्रतिस्पर्धी कृष्ण मणि भट्टराईले २८१६ मत प्राप्त गरे ।त्यसै गरी सोही पदमा उम्मेदवार रहेका नेकपा एकीकृत समाजबादी का शुद्द कुमार डंगोलले ९२४ मत ल्याए भने राप्रपाका गोपाल थापाले ५५८ मत प्राप्त गरे । अध्यक्षमा बिमल कुमार होडा निर्वाचित भए संगै सदस्यहरुमा नेपाली कांग्रेसका उज्ज्वल अर्याल, सुरेश शाही, रुपा थापा र कल्पना सुन्दास निर्वाचित भएका छन ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्