Tag: काठमाडौं महानगर पालिका वडा न ७
का म न पा वडा न ७ मा नेपाली काङ्ग्रेसकाे प्यानलै विजयी
जेठ ८, काठमाडौं । काठमाडौं महानगरपालिकाकाे वडा न ६ मा नेपाली काङ्ग्रेसकाे प्यानलै विजयी भएका छन् । नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार बिमल कुमार होडाको प्यानलनै विजयी भएको हो । नेपाली कांग्रेस बाट वडा नं ७ को वडा अध्यक्षमा निर्वाचित होडाले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण मणि भट्टराईलाई ५१ मत अन्तरले पराजित गरेका हुन । […]
पूरा पढ्नुहोस्







