- ४ जेष्ठ २०७९, बुधबार १२:५३
जेठ ४, बारा । निजगढ नगरपालिकाकाे मेयरमा एमालेबाट सुरथ पुरी ९४७५ र उप मेयरमा सोममाया ( मुना) थिङ् विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार दिएका काङ्ग्रेसका सुरेश खनाल र माओवादी रका रविराज दंगाललाई पराजित गर्दै विजयी भएका हुन । सुरथ पुरी लामाे समयदेखि राजनीति र सामाजिक कार्यमा सकृय र अत्यन्तै बाैद्विक व्यत्तिकाे रूपमा परिचित छन् । सुरथ पुरीले ९४७५ र उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका सुरेश खनालले ८८२६ मत ल्याएका छन् । सुरथ पुरिले ६४९ मत बढी ल्याएर विजयी भएका हुन ।
निजगढ नगरपालिकामा गठबन्धन र एमालेबाट विजयी भएका वडा अध्यक्षहरू निम्न अनुसार रहेको छ ।
नेपाली काङ्ग्रेस (गठबन्धन)
(१) मंगले लोप्चन
(२) राजन श्रेष्ठ (राजु)
(४) बिसन सापकोटा
(८) स्वर्ण लामा (सोनु)
(९) रामचन्द्र कटुवाल
(११) सैया गुरो
(१२) ज्ञान बहादुर गोले
(१३) सुर्य घलान (सुरेश)
ने क पा एमाले
(३) गोकुल तिमल्सिना
(५) सुर्य बहादुर थापा
(६) घनश्याम तिमल्सिना
(७) टेकबहादुर लामा
(१०) आशाकाजी श्रेष्ठ
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्