- २६ बैशाख २०७९, सोमबार १२:४८
चितवन। चितवनमा थप घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका नेता अनिल परियार (कान) को हत्यारा पत्ता लगाएर कारबाही गर्न माग गर्दै भरतपुरका ठाउँ ठाउँमा अवरोध भैरहेको छ ।
आज बिहान केही स्थानमा टायर बालिएको थियो । त्यस्तै भरतपुरमा कानको हत्या पछि आक्रोशित समुहले पसल बन्द गराउदै हिडेका समेत छन् । थप घटना हुन नदिन प्रहरी प्रशासन चनाखो रहेको र अहिलेसम्म कोही पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। चितवन प्रेसबाट
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्