- १९ बैशाख २०७९, सोमबार २२:२३
वैशाख १९, काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाकाे मेयर पदका उम्मेदवार विनाेद चालिसेले नगरमा सुशासन र भ्रष्टाचार अत्यन्त गर्नका लागि जनतालाई भाेट गर्न आग्रह गरेका छन् ।


चुनावी घरदैलो भाेट माग्न हिडने क्रममा नगर वासिलाई सम्बाेधन गर्दै नेपाली काङ्ग्रेसले हिजाेकाे दिनमा पनि सुमुन्त नगर सम्मानित नगर भन्ने मुलनाराका साथि आफुले जितेकाे वडाहरूमा धेरै राम्रो काम गरेकाे र अझ धेरै काम गर्न बाँकि रहेकाेले बुढानिलकण्ठ नगरपालिकाकाे सम्पुर्ण टिमलाई नै विजयी गराउन अपिल गरेका छन् । https://youtu.be/bpDoQcHgVns
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्