Tag: विनोद चालिसाे
सुशासन र भ्रष्टाचार निर्मुल पार्नका लागि मतदान गर्नुहाेस : विनाेद चालिसे
वैशाख १९, काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाकाे मेयर पदका उम्मेदवार विनाेद चालिसेले नगरमा सुशासन र भ्रष्टाचार अत्यन्त गर्नका लागि जनतालाई भाेट गर्न आग्रह गरेका छन् । चुनावी घरदैलो भाेट माग्न हिडने क्रममा नगर वासिलाई सम्बाेधन गर्दै नेपाली काङ्ग्रेसले हिजाेकाे दिनमा पनि सुमुन्त नगर सम्मानित नगर भन्ने मुलनाराका साथि आफुले जितेकाे वडाहरूमा धेरै राम्रो काम गरेकाे र […]
पूरा पढ्नुहोस्
विनाेद चालिसेकाे यस्तो छ शिक्षा र स्वास्थ्य लागि संकल्प पत्र
वैशाख १७, काठमाडौ । बुढानिलकण्ठ नगरपालिकाे मेयर पदका लागि नेपाली काङ्ग्रेसबाट उम्मेदवारी दिएका विनाेद आफ्नाे संकल्प पत्र सार्वजनिक गरेका छन् । उनलाई सार्वजनिक गरेकाे संकल्प पत्रमा शिक्षा र स्वास्थकाे लागि निम्न प्रतिब्धता र संकल्प सार्वजनिक गरेका छन् भौतिक तथा शैक्षिक सुविधाहरू बृद्धि गरी नगरवासीहरुलाई सामुदायिक विद्यालयहरुमा आकर्षित गर्ने प्रबन्ध गर्नेछु । -नगरको समग्र शैक्षिक विकास […]
पूरा पढ्नुहोस्







