krishna
- १० चैत्र २०७८, बिहीबार १७:१०
चैत्र १०, काठमाडौँ । निजी चता आवासिय विद्यालय अर्गनाइजेसन नेपाल प्याबसनको १५ औँ राष्ट्रिय महाधिवेशन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ । यही चैत्र ९ र १० गते आयोजना गरिएको १५ औँ राष्ट्रिय अधिवेशनमा नयाँ केन्द्रिय कार्यसमिति चयन सँगै सम्पन्न भएको हो ।
नेपालको सम्पूर्ण जिल्लाबाट ३ हजार भन्दा बढी स्कुलका संचालक एवं प्रिन्सिपलहरुको उपस्थितिमा भएको अधिवेशनबाट प्याब्सनका निवर्तमान उपाध्यक्ष डि के ढुङ्गाना केन्द्रिय अध्यक्षामा निर्वाचित भएका छन् भने उपाध्यक्षहरुमा दीपिका थापा रिमाल महासचिवमा नेक्सस स्कुलका फाउन्डर आर वि कटवाल र उपमहासचिवमा मेरी गोल्ड स्कुलका संचालक भूवनलाल श्रेष्ठ निर्वाचित भएका छन्
अधिवेशनले ८६ सदस्य केन्द्रिय कार्यसमिति चयन गरेको छ ।
व्याब्सनको १५ औँ राष्ट्रिय महाअधिवेशनको दोस्रो दिनको फोटो फिचरहरु








सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्