- २७ फाल्गुन २०७८, शुक्रबार १६:१०
फागुन २७ , काठमाडौं ।
सानिमा बैंकले कर्मचारीको माग गरेको छ । बैंकले अफिसर लेभलमा जुनियर अफिसरदेखि अफिसरसम्मका लागि कर्मचारीको माग गरेको हो । बैंकले सो पदमा आफ्नो केन्दिय कार्यलयका लागि कर्मचारीहरुको माग गरेको जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेकाले चैत ९ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्