Tag: राेजगारी
खुशीकाे खबर ,गंगालाल अस्पतालका लागि १०० बढी कर्मचारी माग
बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बुढुवा, आन्तिरिक प्रतिस्पर्धा र खुल्ला प्रतिस्पर्धाबाट स्थायी नियुक्तिका लागि केन्द्रले आवेदन माग गरेको हो । आइतबार प्रकाशित विज्ञापन अनुसार आन्तरिका कार्यक्षमता मूल्यांकनका आधारमा ३८ कर्मचारीको बुढुवाका लागि आवेदन माग गरेको छ । आन्तरिक प्रतियोगितात्कम परीक्षाबाट छनोटका लागि ८ जना कर्मचारी माग गरिएको छ । […]
पूरा पढ्नुहोस्
सानिमा बैंक जागिर खुल्यो , हेर्नुहाेस विज्ञापन
फागुन २७ , काठमाडौं । सानिमा बैंकले कर्मचारीको माग गरेको छ । बैंकले अफिसर लेभलमा जुनियर अफिसरदेखि अफिसरसम्मका लागि कर्मचारीको माग गरेको हो । बैंकले सो पदमा आफ्नो केन्दिय कार्यलयका लागि कर्मचारीहरुको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले चैत ९ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।
पूरा पढ्नुहोस्







