- १३ चैत्र २०८२, शुक्रबार १०:३५
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदन गुरुङलाई गृहमन्त्री बनाउने तयारी भएकाे छ।
बालेन्द्रनिकट स्रोतका अनुसार गृहमा उनको नाम निश्चित भएको हो।
गृहमा रास्वपाका तीन नेताको दाबी रहेको थियो। उपसभापति डिपी अर्याल, सुनील लम्साल र सुदनले यसमा दाबी गरेका थिए।
उनी गाेरखा-२ बाट प्रत्यक्ष निर्वाचित भएका थिए।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्