- २६ माघ २०७८, बुधबार १८:३१
त्रिविद्वारा SOMAT काे नतिजा सार्वजनिक
त्रिभुव विश्वविद्यालयले स्कुल अफ म्यानेजमेन्टले MBA पढने विद्यार्थीहरूकाे SOMAT काे नतिजा सार्वजनिक गरेकाे छ ।
त्रिविले केही समय अगाडि MBA पढने विद्यार्थीहरूकाे SOMAT टेष्टकाे परीक्षा लिएकाे थियोे र आज साेही टेष्टकाे नतिजा सार्वजनिक गरेकाे छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्