- १९ जेष्ठ २०८२, आईतवार १५:२३
काठमाडौं । पूर्वगृहमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । काठमाडौंको नारायणचौरमा राजावादीको प्रदर्शनका क्रममा प्रहरीले थापालाई पक्राउ गरेको हो ।
भिड भड्काउने अभिव्यक्ति दिएको भन्दै प्रहरीले थापालाई पक्राउ गरेको हो । जुलुस लिएर बालुवाटार जाने क्रममा उनी पक्राउ परेका राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्