Tag: (राप्रपा) नेपाल
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
काठमाडौं । पूर्वगृहमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । काठमाडौंको नारायणचौरमा राजावादीको प्रदर्शनका क्रममा प्रहरीले थापालाई पक्राउ गरेको हो । भिड भड्काउने अभिव्यक्ति दिएको भन्दै प्रहरीले थापालाई पक्राउ गरेको हो । जुलुस लिएर बालुवाटार जाने क्रममा उनी पक्राउ परेका राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
पूरा पढ्नुहोस्
राप्रपा नेपाल गोरखा र महोत्तरी जिल्लाको नेतृत्व टुंग्यायाे
फागुन २३, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले गोरखा र महोत्तरी जिल्लाको नेतृत्व टुंग्याएको छ। राप्रपा नेपालनिकट कार्यकर्ताहरुको भेलाले पार्टीको गोरखा जिल्ला अध्यक्षमा कुलबहादुर बस्नेतको अध्यक्षतामा ६३ सदस्यीय राप्रपा नेपाल गोरखा जिल्ला कार्य समिति गठन भएको छ । त्यसै गरी महोत्तरी जिल्ला अध्यक्षमा यानिखर गौतमलाई सर्वसम्मत चयन गरिएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ […]
पूरा पढ्नुहोस्







