- १८ चैत्र २०८१, सोमबार १९:५६
काठमाडौं । त्रिवि विश्वविद्यालय क्याम्पसमा नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचन जितेको छ । साेमवार भएको निर्वाचनमा नेविसंघका दिपकराज जोशी सभापतिमा निर्वाचित भएका हुन् ।
उनले ७८९ मत प्राप्त गरेेेर अध्यक्ष पदमा विजयी भएका छन् भने उनका प्रतिद्वन्दी सिद्धान्त भट्टले ७८१ मत ल्याएका छन् ।
त्रिवि केन्द्रीय क्याम्पस स्ववियु निर्वाचन अध्यक्ष पदकाे अन्तिम परिणाम यस्तो रहेको छ
ने. वि संघ (दिपक राज जोशी)-७४५+४४=७८९ विजयी
अनेरास्ववियु (सिद्धान्त भट्ट )-७४१+ ४०=७८१
क्रान्तिकारी(प्रविन दाहल)-६९७+३०=७२७
स्वतन्त्र (पदमा भुषाल)-१५७+ ९=१६६
स्वतन्त्र (उज्ज्वल खड्का)-६८६+ ३१=७१७
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्