Tag: त्रिवि केन्द्रीय क्याम्पस
त्रिवि विश्वविद्यालय क्याम्पसमाको स्ववियु सभापतिमा नेविसंघका जोशी विजयी
काठमाडौं । त्रिवि विश्वविद्यालय क्याम्पसमा नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचन जितेको छ । साेमवार भएको निर्वाचनमा नेविसंघका दिपकराज जोशी सभापतिमा निर्वाचित भएका हुन् । उनले ७८९ मत प्राप्त गरेेेर अध्यक्ष पदमा विजयी भएका छन् भने उनका प्रतिद्वन्दी सिद्धान्त भट्टले ७८१ मत ल्याएका छन् । त्रिवि केन्द्रीय क्याम्पस स्ववियु निर्वाचन अध्यक्ष पदकाे अन्तिम परिणाम यस्तो रहेको […]
पूरा पढ्नुहोस्
काठमाडौंका यी आठ क्याम्पसमा किन अवरोध भयो स्ववियु निर्वाचन ?
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको माहौल तातिएको छ । मंगलबार उम्मेदवारको मनोनयन दर्तासँगै अधिकांश क्याम्पसमा निर्वाचनको माहौल तातिएको हो । तर, केही क्याम्पसमा भने निर्वाचन प्रकियामा अवरोध भएको छ । त्रिविका अनुसार, उपत्यकाका आठवटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचनको प्रक्रियामा अवरोध भएको छ । तालाबन्दीदेखि संगठनकै आन्तरिक किचलोका कारण यी क्याम्पसमा निर्वाचनमा […]
पूरा पढ्नुहोस्
त्रिवि केन्द्रीय क्याम्पसमा स्वतन्त्रबाट अर्जुन बगाले बने स्ववियु अध्यक्ष पदका उम्मेदवार
फागुन २२, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी समुहबाट सामाजिक अभियानता एवम् विद्यार्थी नेता अर्जुन बगाले अध्यक्ष पदका उम्मेदवार बनेका छन् । स्ववियु निर्वाचनकाे प्रकृया र त्यसकाे कार्यतालिकाहरू सुरू भए सँगै फागुन १९ गते त्रिवि केन्द्रीय क्याम्पसमा नियमित अध्ययन गर्ने स्वतन्त्र विद्यार्थीहरू मिलेर स्वतन्त्र विद्यार्थी समूह दर्ता गराई समुहकाे बैठकबाट सामाजिक अभियानता एवम् […]
पूरा पढ्नुहोस्







